बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग : मन्त्री बस्नेत

पोखरा, जेठ १० गते । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आगामी आर्थिक वर्षमा बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग हुने बताउनुभएको छ । संसद्को अर्थ तथा विकास समितिद्वारा

२६८ यात्रु बोकेर जापानको नारिता उड्यो नेपाल एयरलाइन्स

काठमाडौं । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज राति

ब,न्दाबन्दीमा ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ जारी

सञ्चिता घिमिरे काठमाडौँ, जेठ ८ गते । बन्दाबन्दीको समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ । सरकारले बन्दाबन्दी जारी राख्दा यो अवधिमा एक लाख ४० हजार अनुमतिपत्र छपाइ भइसकेको

एक युवकमा कोरोना सं,क्रमण भएपछि खोटाङका सबै नाका ब,न्द

खोटाङ, ०८ जेठ । कोरोना भाइरसको जो,खिम हुन नदिन रावाबेँसी गाउँपालिकाले सीमाना,कामा हुने आवत जावतमा रो,क लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना स,ङ्क्रमण भएको पुष्टि भएपछि सो

सवारी साधनका बीमितलाई प्रिमियममा राहत दिने निर्णय

काठमाडौं,जेठ ७ । बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ । समितिको मङ्गलबार बसेको बैठकले चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारी साधन नचल्दा बीमा जोखिम न्यून

नेपालमा थप २७ जनामा कोरोना – सं,क्रमितको संख्या ४ सय २ पुग्यो

काठमाडौं, ६ जेठ । आज पनि नेपालमा थप २७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सं,क्रमित संख्या ४ सय २ पुगेको छ । आज थपिएका २७

सांसदद्वारा नयाँ नक्सा बनाउने सरकारी निर्णयको स्वागत

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै तत्कालै नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेका

जलकुम्भी झार निकाल्दै राहत लिँदै जलाहारी

–हरि बाँस्तोला कास्की । फेवातालको सुन्दरता र संरक्षणमा चुनौती बनेको जलकुम्भी झार यतिखेर यहाँका जलाहारी समूदायका लागि भने राहत पाउने माध्यम बनेको छ । तालमा माछा पाल्ने, महाजाल थापेर तालका

चारोको अ,भाव भएपछि कुखुराले कुखुरा खाँ’दै, ३ करोड बढीको कुखुरा जम्मा

पाँचथर,जेठ ६ । ल,कडाउनका कारण पाँचथरमा अहिले कुखुराको मासु ख,पत नहुँदा कुखुरापालक कृषक तथा पोल्ट्रीफार्म डिलरहरु स,मस्यामा परेका छन् । ल,कडाउनको समयमा मात्रै रु तीन करोडको कुखुरा अहिले जाममा परेको

लो,कसेवा आ,योगद्वारा प,रीक्षा न,भएका सबै वि,ज्ञापनका परीक्षा स्थ,गित

काठमाडौं,जेठ ६ । लोकसेवा आयोगले कुनै पनि प,रीक्षा सञ्चालन नभएका सबै वि,ज्ञापनका प,रीक्षा स्थ,गन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले को,रोना भा,इरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।