प्रधानमन्त्री आज डि स्चार्ज हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा मि र्गाैला प्र त्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको

को रोना प्र भाव : रा ष्ट्रसंघले भन्यो, ‘शा न्ति सेना न पठाऊ’

काठमाडौं, ३० फागुन । कोरोना भा इरस सं क्रमणको का रण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ। राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान

प्रहरीमा लत्ताकपडा ख रिद गर्दा क मिसनको खेल : माथिल्लो नेतृत्वसम्म पुग्छ क मिसन

काठमाडौं, फागुन ३० । नेपाल प्रहरीमा मौलाएको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ताकपडा खरिद हुँदै आएको छ। ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर सामानको गुणस्तरमा परेको खबर आजको

पू र्वमन्त्री साहलाई २८ क रोड ५० लाख ज रिवाना

काठमाडाैं, ३० फागुन । गै रका नुनीरुपमा सम्पत्ति आ र्जन गरी शु द्धीकरण गरेको ठहर गरी विशेष अ दालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ ज

ओली अ स्पतालमा हुँदा सु स्तायो राजनीतिक गतिविधि

काठमाडौं, ३० फागुन । मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि सरकारी कामकारबाहीका साथै राजनीतिक गतिविधि सुस्ताएको छ। सिंगो देशको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्यमा

वै देशिक रो जगारीबाट फर्केका ५६ प्रतिशत युवा बे रोजगार

काठमाडौं, फागुन ३० । वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति

च क्रपथ विस्तार आयोजना : ट्र्याक रोड र फू टपाथ नेपालले नै बनाउने

काठमाडौं,फागुन ३० ।  दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–धोबीखोला खण्डमा दायाँबायाँ ट्र्याक रोड (मुख्य सडक बाहिरको सडक) र फूटपाथ बनाउन रू. १ अर्ब १५ करोड लगानी प्रस्ताव गरिएको छ ।

गौ तमबुद्ध वि मानस्थल २०२१ मा सञ्चालनमा आउने

काठमाडौं,फागुन ३० ।  कोरोना भाइरस (कोभिड–१९) का कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगे पनि उपकरण जडानलगायत काममा अवरोध पुगेकाले विमानस्थल

कोरोनाले चीनमा रो किएका सामान आउन थाल्यो, अब कुनै सामान न रोकिने

काठमाडौं, ३० फागुन । कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका

प्रधानमन्त्री ओलीलाई नौ दिनप छि भे टिन् प त्नी राधिका शाक्यले, कस्तो छ उनको पछिल्लो स्वा स्थ्य अ वस्था?

काठमाडौं, फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको नौ दिनपछि परिवारका सदस्यलाई भेटघाट गर्न दिइएको छ। प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधीका शाक्यले बिहीबार भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।