काठमाडौं, फागुन २६ । नेपालबाट सिंगापुर टान्जिट भएर फागुन १४ गते अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ। सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया
काठमाडौं, फागुन २६ । अमेरिकी उच्चस्तरीय राजनीतिक सम्मेलनमा सहभागी भएका एक व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ। जुन सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्स पनि सहभागी थिए। वासिङ्टननजिक नजिक
काठमाडौं, फागुन २६ । ३८ क्विन्टल सुन त स्करीका तीन अ भियुक्तलाई दुबईमा प क्राउ परेको डेढ वर्षसम्म पनि नेपालले झि काउन सकेको छैन। बरु यूएई प्रहरीले तारेखमा छा डिदिएका
काठमाडाैं,फागुन २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताहरूबीच देखिएको सामान्य मतान्तरलाई लिएर तल्ले तहका कार्यकर्ता विचलित हुन नहुने बताएका छन् । नेकपा चितवनको सचिवालय
काठमाडाैं,फागुन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । आइतवारदेखि प्रधानमन्त्री ओलीलाई सन्तुलित आहार दिन र हिंडडुल गराउन थालिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी
काठमाडौँ,फागुन २६ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई
एजेन्सी । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्व नै त्रसित भएको छ । उक्त भाइरसको भ्याक्सिनको निर्माणका लागी वैज्ञानिकहरु तिव्र गतिमा लागिपरेका छन् । कोभिड १९ का लागि
काठमाडौं, २५ फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५०५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । १. मुलुकभर
एजेन्सी । कोरोनाभाइरस संसारभरि फैलिँदै जाँदा यसको त्रास पनि बढिरहेको छ । अनि यससम्बन्धी वाहियात दाबीहरू, षड्यन्त्र सिद्धान्तहरू र गलत सूचनाहरू पनि फैलिरहेका छन् । संसारभरि कोरोनाका बारेमा गलत सूचना प्रवाह
काठमाडाैं,फागुन २५ । त्रिभुवन विमानस्थलमा खटिएकी महिला प्रहरीलाई अशपब्द बोलेर विवादमा परेकी गायिका आस्था राउतले प्रहरीको प्रशंसा गर्दै फोटो पोस्ट गरेकी छन् । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस ८ मार्चको अवसरमा आइतवार