१० महिना सम्म पु ग्ने नुन छ, अ भाव छैन : सा ल्ट ट्रेडिङ

काठमाडौं : नुन, चिनी लगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशनले ती वस्तुको अ’भाव नभएको प्रष्ट पारेको छ । कर्पोरेशनले करीब १० महिनासम्म नेपालको मा’ग धान्न

फेरि एक भए पू र्वपञ्ज: राप्रपा र राप्रपा सं युक्तबीच एकता

काठमाडाैं,फागुन २४ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुने भएको छ। लामो समययता दुई पार्टीबीच एकता हुने चर्चा चलिरहेकोमा शनिबार एकताका लागि आधारपत्रमा हस्ताक्षर समेत भएकाे

यी हुन् फिलिपिन्सकी चे ली, था रुकी बु हारी

धनगढी । बढ्दो आधुनिकीकरण र सूचना प्रविधिले विश्व मानचित्रलाई एउटा गाउँजस्तो बनाइदिएको छ । अहिले कानूनी प्रक्रिया पुर्‍याएर मानिसहरू एउटा महादेशबाट अर्को महादेशमा जान सक्छ । फरक-फरक देशका नागरिकहरूबीच सम्बन्ध विस्तार

काेराेना भा इरस: सामाजिक सं जाल फेसबूकका कार्यालय ब न्द हुँदै

एजेन्सी । फेसबूकले लन्डन र सिंगापुरका फेसबूक कार्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ । लन्डनको फेसबूक कम्पनीले आफ्नो एकजना कर्मचारीलाई कोरोना भाइरस लागेको पुष्टि भएपछि यो निर्णय लिएको बताइन्छ । स्काई

यसरी १०३ वर्षीय वृ द्धले गरे २७ वर्षीयासँग वि वाह

एजेन्सी । यो पनि भन्ने गरिन्छ, उमेर एउटा नम्बर मात्र हो, त्यो बाहेक केही होइन। यसको चरितार्थ पूरा गरेका छन्, इन्डोनेशियाका १ सय ३ वर्षीय वृद्ध पुआन्ग कट्टेले उनले करबि ७६

मेरा का रणले कसैलाई खु सी मिल्छ भने मलाई त्यसैमा आ नन्द लाग्छ : श्वेता खड्का

काठमाडौं : पछिल्लो समय फिल्म भन्दा व्यवसायमा बढी सक्रिय देखिन्छन् श्वेता खड्का। त्यसो त उनी फिल्म क्षेत्रमा आउनु भन्दा अघि नै व्यावसायिक थिइन् । हाँसी देऊ एक फेर, श्रीमान् श्रीमती,

चीनले आउँदो महिना देखि आफैले बनाएको कोरोना बि’रुद्दको खो’प संसारभरी बा ड्ने

एजेन्सी । कोरोना वि’रुद्धको खोप विकास भइरहेको काम अनुगमन गर्न पुगेका चीनियाँ राष्ट्रपति सी चिनफिङ्गलाई टोली प्रमुखले कोरोना वि’रुद्धको खोप पत्ता लागि सकेको अब आगामी महिना सम्ममा संसारभरी नै चि’कित्सकीय

कोरोना त्रा स : विदेश जाने ७५ प्रतिशतले घ टे

काठमाडौं, फागुन २४ । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ। नेपालमा वैदेशिक रोजगारी

काठमाडौँमै विद्यार्थीमाथि अ मानविय या तना : कम नम्बर ल्याउने ३४ विद्यार्थीको ब्ले डले हात चि रियो

काठमाडौं, फागुन २४ । परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन्। हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना

रा तारात कालोपत्रे हुन थाले काठमाडौँका सडक, रा तभर सुत्दैनन् का मदार

काठमाडौं, फागुन २४ । अहिले उपत्यकाका धेरै सडक खण्डमा बेलुका खाल्टाखुल्टी भएको ठाउँमा बिहानसम्म कालोपत्रे थपिने क्रम बढिरहेको छ। काठमाडौंमा मात्र पाँच दिनमा डबल लेनमा झन्डै पाँच किलोमिटर कालोपत्रे थपिएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।