बे डबाट उठेर प्रधानमन्त्री ओलीले ठ ट्यौली गर्दै भने-‘मेरो आ यु १५ वर्ष थ पियो’

काठमाडौं, फागुन २४ । आईसीयूको बेडबाट उठेर बस्न तथा हिँडडुल गर्न थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शुक्रबार बिहान चिकित्सकसँग केही ठट्टासमेत गरेका छन्। स्वास्थ्यमा समस्या रहे पनि ओलीले विगतदेखि

काठमाडौंसहित देशका धेरै ठाउँमा बिहानैदेखि व र्षा

काठमाडौं, फागुन २४ । आज (शनिबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार पश्चिमका तराई भूभागक बाहेक देशका बाँकी सबै

दुईभन्दा बढी ग्या स सिलिन्डर लिनेको रे कर्ड राखिने

काठमाडौं, फागुन २४ । कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकारले नियन्त्रणको प्रयास थालेको जनाएको छ। सरकारले अब एउटा परिवारका लागि

तपाईंको हातमा कोरोना भा इरस १० मिनेट बाँ च्छ, अ न्त यसको आ यु कति हो?

काठमाडौं, फागुन २४ । कोरोना भाइरसबाट बच्न मास्कको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख आँखा नछुनु हो। साथै कुहिनामा वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न सुझाब दिइएको

प्रधानमन्त्री ओलीको स्वा स्थ्यबारे पछिल्लो अपडेट : कस्तो छ अ वस्था ?

काठमाडाैं,फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओली हिंड्डुल गर्न थालेका छन् । बुधवार त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शुक्रवार तेस्रो दिन हिँडडुल गराउन र ठोस खानेकुरा दिन थालिएको

कोरोनाबाट बेलायतमा पहिलो मृ त्यु, ११६ सं क्रमित

काठमाडौं । कोरोना भावइरस (कोभिड-१९) सं क्रमणबाट बेलायतमा पहिलो व्यक्तिको मृ त्यु भएको छ। कोरोना संक्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको मृ त्यु भएको बेलायतका स्वास्थ्य अधिकारीले पुष्टि

कतार प्र हरीमा अब नेपाली पनि,पहिलो पटक १७९ जना नेपाली भ र्ती

काठमाडौं : १ सय ७९ जना नेपाली कतारल प्रहरीमा भर्ती भएका छन् । कतारले नेपालीलाई प्रहरी सेवामा लिएको यो पहिलो पटक हो । कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक

प्रदेश नं १ लाई धनी बनाउन पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको : मुख्यमन्त्री राई

सोलुखु्म्बु । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासन र समृद्धिको युग भएको बताएका छन् । महाकुलुङ गाउँपालिका–१ बुङमा स्थापना गरिएको महाकुलुङ प्राथमिक अस्पतालको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले जनप्रतिनिधिले

कोरोना भा इरसबाट जो गिन न्यूरोडमा ‘पानीका धारा’

काठमाडौं । पछिल्लो समय विश्वमा फैलिँदै गएको कोरोना भाइरसबाट जोखिन न्यूरोड क्षेत्रमा हात धुनका लागि ‘पानीका धारा’ जडान गरिएको छ । काठमाडौँको प्रमुख व्यावसायिक क्षेत्रका रूपमा परिचित न्यूरोडको पाको रोडका

कोरोनाको जो’खिमलाई लिएर सरकारले आ वश्यक त यारी गरेको छ: स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं, २३ फागुन । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमलाई लिएर सरकारले आवाश्यक तयारी गरेको जानकारी दिनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा मन्त्री ढकालले सरकारले एक सय ५५



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।