‘नेपाल आइडल’मा आज ट प ६ जनाको प्रस्तुति यस्तो रह्यो(भिडियो सहित)

काठमाडौं । नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण प्रसारण भईरहेकोछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण भएको हो

यु ट्युवर छ्या प्छ्याप्ती, क ति हुन्छ क माई?

काठमाडौं, फागुन २२ । पछिल्लो आधा दशकदेखि नेपालमा युट्युवमा क्रेज थामिनसक्नु भएको छ। युट्युवमा विभिन्न विषयका भिडियो बनाएर अपलोड गर्नेहरु छ्याप्छ्याप्ती छन्। युट्युवमा भिडियो हालेर लोभलाग्दो ख्यातीसँगै आम्दानीमा पनि मालामाल

एम्बाप्पेको ह्या ट्रिकमा पीएसजी लगातार छैटौँ पटक फ्रेन्चकपको फा इनलमा

एजेन्सी । काइलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले लियोनलाई हराउँदै लगातार छैटौँ पटक फ्रेन्च कपको फाइनलमा स्थान पक्का गरेको छ । पीएसजीले लियोनलाई ५–१ को विशाल अन्तरले पराजित गरेको हो

एउटाले मात्रै काम गर्छ, तर प्रधानमन्त्री ओलीको शरीरमा किन राखिएका छन् बाँ की तीन मि र्गौला?

काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। शिक्षण अस्पतालका चिकित्सक प्रा.डा.प्रेम ज्ञवाली र प्रा.डा.उत्तमकुमार शर्माको नेतृत्वमा बुधबार साढे चार घन्टा लगाएर मिर्गौला प्रत्यारोपण

जा गिर खाएको २० वर्षपछि शैक्षिक प्रमाणपत्र न क्कली भएको प त्ता लागेपछि

काठमाडौं, फागुन २२ । काठमाडौंको लैनचौरमा रहेको शान्ति विद्यागृह माविमा कार्यरत शिक्षक दीपकबाबु अर्यालविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र रहेको भन्दै मुद्दा दायर भएको छ। उनले मगध विश्वविद्यलाय बिहार भारतबाट बीएससी

शिक्षण अ स्पतालका निर्देशक भन्छन्ः प्र त्यारोपण सफल भए पनि नयाँ मि र्गौलाले स्वी कार गरेन भने मृ त्यु हुन्छ

काठमाडौं, फागुन २२ । हामीले हरेक साता बुधबार मिर्गाैला प्रत्यारोपण गर्दै आएका छौं। यो हाम्रो रुटिन हो। प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण पनि त्यसकै निरन्तरता हो। आजको अन्नपूर्ण पोस्टमा त्रिवि शिक्षण अस्पतालका

कोरोना वि रुद्ध २० थरीका खो पको विकास

काठमाडौं, फागुन २२ । विश्वमा कोरोना भा इरसको स ङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना स ङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। विश्व

विभूषणसम्बन्धी नयाँ वि धेयकको मस्यौदा : आफ्ना नातेदारलाई सि फारिस गर्न न पाइने

काठमाडाैं,फागुन २२ ।  आफू र आफ्ना नातेदारलाई सरकारले दिने मानपदवी सिफारिस गर्ने प्रचलन अन्त्यको प्रस्ताव गर्दै विभूषणसम्बन्धी नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरिएको छ । नेपाल कानुन आयोगले विभूषणसम्बन्धी कानुनलाई एकीकरण

कस्तो छ प्रधानमन्त्री ओलीको स्वा स्थ्य अ वस्था ?

काठमाडाैं,फागुन २२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुधवार करिब पाँच घन्टा लगाएर उनमा मिर्गौल प्रत्यारोपण गरिएको हो । प्रत्यारोपणपछि

छोरी ज न्मिए आमालाई १० हजार नगद र एक किलो ध्यु, छोरीलाई एक लाख पुरस्कार

काठमाडौं । रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन्। मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।