नयाँ वर्षदेखि काठमाडौँमा रा त्रिकालीन यातायात गुडने

काठमाडाैं,माघ २९ । काठमाडौँ उपत्यकामा रात्रिकालीन यातायात चलाउने तयारी गरिएको छ। काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन रातको समयमा पनि सार्वजनिक यातायात सञ्चालन गर्न लागेको हो । मेयर विद्यासुन्दर शाक्यले

माधव नेपाल र बाबुराम भट्टराई वि’रुद्ध मु’द्दा चलाउन माग गर्दै स र्वोच्चमा रि ट

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधान मन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई वि’रुद्ध भ्र’ष्टाचार ‘मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रि’ट दायर भएको छ। वरिष्ठ अधिवक्ता बाल कृष्ण

सा र्वजनिक प दमा रहेका सबैको स म्पत्ति छा नबिन गर्नुपर्छ : शेरबहादुर तामाङ

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को माघ १५-१९ को केन्द्रीय कमिटीले नयाँ उत्साह र ऊर्जा सञ्चार भएको नेताहरुले बताइरहेका छन्। देशकै सबैभन्दा ठूलो पार्टीको बैठकमा अध्यक्ष केपी शर्मा ओली

त्यो फै सला जसले प्रधानमन्त्रीलाई कहिल्यै त र्साउँदैन

काठमाडौं, माघ २९ । जस्तोसुकै निर्णय किन नहुन्, मन्त्रिपरिषदबाट भए उन्मुक्ति, मन्त्रीस्तरीय भए सास्ती। यो दुःखमा अहिले पाँच महिनाको लागि मन्त्री भएका साँच्चैका ‘सर्वहारा’ चन्द्रदेव जोशीदेखि १२ चोटी क्याबिनेट मन्त्री

लो कसेवा आ योगले नि काल्यो विभिन्न सू चना, ब ढुवादेखि अन्त र्वार्तासम्म [सूचनासहित]

काठमाडाैं,माघ २९ । लोकसेवा आयोगले विभिन्न सूचनाहरू सार्वजनिक गरेको छ । बुधवार गोरखापत्र दैनिकमा एक सूचना जारी गरेको छ । सूचनामा लिखित परीक्षा, अन्तर्वातालगायतका सूचना समावेश छ । हेर्नुहोस् सूचना

चीन पठाइने जहाजको चालक दलका सदस्यलाई आज ता लिम दिइँदै

काठमाडौं, माघ २९ । चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालले बुधबार तालिम दिँदैछ। ११ पुरुष र पाँच महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको

दैलेखमा पे ट्रोलियम प दार्थ रहेको सु निश्चित

काठमाडाैं,माघ २९ ।  दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि शुरू गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ

सिन्धुपाल्चोकमा सय जनाभन्दा बढीमा ‘को रोना ल क्षण’, तु रुन्त स हयोग गर्न स्वा स्थ्य मन्त्रालयसँग आ ग्रह

काठमाडौं, माघ २९ । चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणसहित एकैपटक सय जनाभन्दा बढी बिरामी भएका छन्। जुगल गाउँपालिका कार्यालयका अनुसार गाउँपालिकाको वडा नम्बर ३,

नेपालले ०.१ प्रतिशत मात्र पानी बे चेपनि दुई खर्ब १० अर्ब क माउन सक्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैं, २९ माघ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको विकास मोडल तलदेखि माथि (बटम टु टप) हुनुपर्ने बताउनुभएको छ । कर्णाली सञ्चार नेटवर्कद्वारा मंगलबार सुर्खेतमा आयोजित कर्णाली उद्यमशीलता, नेतृत्व समिट तथा

वुहानमा रहेका १ सय ८० नेपालीलाई स्व देश ल्या उँदै सरकार

काठमाडाैं,माघ २९ ।  कोरोना भाइ रसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ। फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।