मेयर साप ! से नेटरी प्या ड कहिले आउँछ ?

काभ्रे, २३ माघ । देवीटार माध्यमिक विद्यालय धुलिखेल नगरपालिका वडा नम्वर १ को कक्षा ८ मा अध्ययनरत छात्रा जस्मीन तामाङले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुसँग छात्राहरुले प्रयोग गर्ने सेनेटेरी प्याड

सरकारी जग्गा हि नामिना प्र करण : आ रोपी अध्यागमनको नि गरानीमा

काठमाडौं, माघ २३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा छुट्टै मुद्दा दर्ता गर्ने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

प्रियंका र आयुष्मानको बिहे हुने प क्का, ताे कियाे मिति

काठमाडौं, माघ २३ । दुई पटकससम्म इन्गेजमेन्ट भएर विवाहको लगन नजुरको भने अब अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मानदेशराज जोशीले अब खप्की खाइरहनुपरेन।अन्ततः विवाहको साइत जुरेको छ। उनीहरूको विवाह आगामी

सीडीएमए ब न्द गर्दै टेलिकम

काठमाडौं, २३ माघ । ग्रामीण क्षेत्र लक्षित नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने

कोरोनाको अ सर : लसुनको मूल्य ३ गुणा ब ढ्यो, किलोको कति पुग्यो?

काठमाडौं, माघ २३ । पछिल्लो १ महिनामा काठमाडौंमा लसुनको मूल्य ३ गुणा बढेको छ। गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य बढेर अहिले ६ सय

मा स्क न लगाइ हिँड्नेलाई ड्रो नले नै गर्छ गा ली !

एजेन्सी । चिनियाँ अधिकारीहरुले कोरोना भाइरस सम्बन्धी निगरानीलाई नयाँ स्तरमा पुर्याएका छन् । यसमा उनीहरुले मास्क नलगाइ हिँडडुल गरिरहेका नागरिकहरुलाई ड्रोनमार्फत निरीक्षण गरि गाली गरिरहेका छन् । विभिन्न ग्रामीण तथा

अब काठमाडौँ उपत्यकामा स वारीसाधन धोइ प खाली मात्र प्र वेश गराइने

काठमाडौँ । सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को

विप्लवको चु नौती बढेपछि प्र हरीमा ‘बि दा’ पनि रो कियो

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता–कार्यकर्ता खोज्न प्रहरीले ‘रुम सर्च अपरेसन’ र ‘स्वीप’ अपरेसन सुरु गरेको छ । काठमाडौंसहित ललितपुर र भक्तपुरमा तीनवटै प्रहरी परिसर र महानगरीय अपराध

मिटर ब्या जी श्रेष्ठ प्र हरी नि यन्त्रणमा

बाल बिक्रम कार्की,रौतहट। रौतहट प्रहरीले ठगी गरेको आरोपमा चन्द्रपुर निवासी चिना श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले श्रेष्ठलाई पक्राउ गरेर गौर लगेको छ । अर्का आरोपित

प्रिज्मा खतिवडासँगको प्रे म स म्बन्धबारे चौतर्फी चर्चा चलेपछि बलेले दिए यस्तो प्र तिक्रिया !

काठमाडौँ : चर्चित हास्य टेलि श्रृंखला सक्किगोनीका कलाकार सागर लम्साल क्षेत्री बले अहिले निकै चर्चामा छन् । हालै आफ्नी प्रेमिका सार्वजनिक गरेपछि उनको चर्चा निकै बढेको छ । टिक टकमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।