अ ख्तियारको जा लोमा हालसम्मकै ठूलोे माछा, गच्छदार वि रुद्ध साढे ९ करोडको भ्र ष्टाचार मु द्दा

काठमान्डौ : बालुवाटार स्थित १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा १ सय भन्दा बढीलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा

धन्न बालकोट गएर किनें र जो गिएँ, बालुवाटार आएको भए फ स्ने रहेछु’ :प्रधानमन्त्री

काठमाडौं। बालुवाटा रस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीनजना पूर्वमन्त्री सहित १७५ जना वि’रुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको छ। पूर्वउप प्रधानमन्त्री

पहिलो एकदिवसीय क्रिकेट : आज नेपाल र ओमन भि ड्दै

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो घरेलु भूमीमा बुधबार ऐतिहासिक क्रिकेट प्रतियोगिता खेल्दैछ। परिचित प्रतिद्वन्द्वी ओमान विरुद्ध टीयु क्रिकेट मैदानमा उत्रँदै गर्दा नेपालका लागि यो प्रतियोगिता किन पनि यति

‘सारङ्गी साँझ’पछि सामाजिक संजाल र न्कियो–‘रोम ज लिरहेछ, निरो बाँसुरी ब जाइरहेछ’

काठमाडौं । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लै रौनक देखियो । सँधै देशको शासन सत्ता संचालन र पार्टीका आन्तरिक गतिविधिबारे गफ चल्ने बालुवाटार संगीतमय बन्न पुग्यो । प्रधानमन्त्री तथा नेकपा

नेपाली म हिला भलिबल टि म विश्व व रीयतामा शी र्ष सयमा पर्न सफल

काठमाण्डाै – महिला भलिबलको विश्व वरीयतामा नेपाल शीर्ष एक सयमा पर्न सफल भएको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घले सार्वजनिक गरेको यस वर्षको वरीयतामा नेपाल ८७औँ स्थानमा उक्लिएको छ । नेपालकाे

प्रचण्डजी र म भर्खर ल भ परेको जोडी हो इनौँ, अर्कालाई भेट्यो कि ठु स्किने’

काठमाडौं,माघ २२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् । करिब एक घण्टा लामो

“पैसाको मु ठो आएपछि सुनको औँठी लगाएँ’

काठमाडौं, माघ २२ । चालीस वर्षअघि तनहुँका हेमबहादुर झेडीमगर ३१ वर्षका थिए। सानै थिए छोराछोरी। गाउँले साथीभाइ धेरैजसो लाहुरतिरै थिए। कोही साथी पोखरा थिए त कोही तराईका जङ्गल फाँड्न झरेका

७७ वटै जिल्लामा टे लिकमद्वारा फोरजी सेवा स ञ्चालन

काठमाडौं, माघ २२ । हुम्ला सदरमुकाम सिमकोटमा मङ्गलबार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ। गत वर्ष माघ २० गते एक

नेपाली रेल तीन साताभित्रै स ञ्चालनमा आउने

काठमाडौं, माघ २२ । कुर्था-जनकपुर-जयनगर रेल फागनु दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ। विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको

बिहानको खानेकुरामा के खाने

एजेन्सी । ब्रेकफास्टमा लिइने खानेकुरा गलत पर्दा स्वास्थ्यलाई ठूलो नोक्सानी हुन्छ । खाजामा बिस्कुट, कुकिजको प्रयोग गर्नुहुन्छ भने आजैबाट छोडिहाल्नुस् । यसको प्रयोगले फ्याट बढाउनुका साथै पाचन प्रक्रियामा पनि असर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।