गौतमबुद्ध क्रिकेट रंगशालालाई गल्छी गाँउपालिकाको सय टिपर बालुवा स हयोग

चितवन : चितवनमा निर्माणा धीन गौतमबुद्ध क्रिकेट रंग शालाका लागि धादिङको गल्छी गाँउ पालिकाले बालुवा सहयोग गरेको छ । राष्ट्रिय गौरवको आयोजना भएकोले एक सय टिपर बालुवा सहयोग गरेको हो

स्थानीय तहको ३३ महिना अ लमलमै बित्यो

काठमाडौं,माघ १८ ।  स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय

डि एसपीसम्म मात्रै प्रदेश मा तहत रहने, चैतदेखि प्र हरी स मायोजनको त यारी

काठमाडौं, माघ १८ । प्रदेशमातहतमा प्रहरी नायब उपरीक्षक (डिएसपी) सम्म मात्रै रहने गरी आगामी चैतदेखि प्रहरी समायोजन थाल्ने तयारी गरिएको छ। प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भने

सुरेन्द्र महर्जन”अमर” को २३औं कृति सा र्वजनिक

काठमाडौ । मान्छेभित्र रहर अनि चाह हुनु ठुलो हो कथामा लामो विद्या उपन्यास हो ‘साहित्यमा सबैभन्दा बढी पढिने विधा भन्नुपर्दा उपन्यास हो l यस्तो सर्वाधिक लोकप्रिय विधाको कृति सार्वजनिक गरेर सुरेन्द्र

सरस्वतीको पू जाराधना गरी आज देशभर श्रीपञ्चमी मनाइँदै

काठमाडौं,माघ १६ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ

प्रवासी तामाङ समाज कतारद्वारा मञ्जुश्री संवत् २८५६ औ (जीवा/ नाम्युङ ल्हो) मुसा वर्ग साँस्कृतिक कार्यक्रम- २०२० सम्पन्न

कतार । नेपाल प्रवासी तामाङ समाज कतारले मञ्जुश्री संवत् २८५६ औ (जीवा/ नाम्युङ ल्हो) मुसा वर्ग साँस्कृतिक कार्यक्रम- २०२० सम्पन्न गरेको छ । समाजले तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक चाड ‘

तामाङ घेदुङ प्र वास शाखा साउदी अरेबिया’को सोनाम ल्होछार सांस्कृतिक समारोह-२०७६ सम्पन्न

साउदी । नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबियाले’ सोनाम ल्होछार सांस्कृतिक समारोह-२०७६ ‘ सम्पन्न गरेको छ । घेदुङले बिगतका वर्षहरुमा झैं जनवरी २४ तारिख शुक्रबार तामाङ समुदायको नयाँ वर्ष सोनाम

तामाङ घेदुङ साउदी अरब पूर्वी क्षेत्रीय समिति दमामद्वारा सोनाम ल्होछार तथा प्रथम अधिवेशन सम्पन्न

साउदी ।नेपाल तामाङ घेदुङ साउदी अरब पूर्वी क्षेत्रीय समिति दमामले सोनाम ल्होछार तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ । घेदुङले ‘ सरकार सोनाम ल्होछारमा, सार्वजनिक विदा कायम गर ‘ भन्ने

आज २८५६ औँ सोनाम ल्होछार मनाइदै

काठमाडौ । सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष

बहराइनमा ‘ल्हो छार सां स्कृतिक साँझ-२०२०’ को तयारी अन्तिम चरणमा

बहराइन । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनको ‘ल्होछार सांस्कृतिक साँझ-२०२०’ को तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । बहराइन घेदुङले जनवरी २४ शुक्रबार मानमास्थित डेल्मोन इण्टरनेशन होटलमा नेपालबाट आमन्त्रित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।