स्थानीय तहको ४८ पदका लागि २८१ को उम्मेदवारी

काठमाडौं । आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगकाअनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि

घेदुङ साउदी अरेबियाका पूर्वी क्षेत्रीय समन्वय समिति दमामको सांस्कृतिक प्र शिक्षण कार्यक्रम स म्पन्न

दमाम । नेपाल तामाङ घेदुङ साउदी अरेबियाका पूर्वी क्षेत्रीय समन्वय समिति दमामको सांस्कृतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जुवेलस्थित कुकजोन रेस्टुरेण्टमा नोभेम्बर ८ मा भएको हो । कार्यक्रमका

सं युक्त हाइकु सङ्ग्रह “स म्बन्ध सू त्र” को लो कार्पण

काठमाण्डौ ।  नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने बाताबरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र

नेपाल भारत सी मामा सु रक्षा ब ढाउन ने ताहरुको एकमत

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको सिमानामा नेपाली सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताएका छन् । नेकपाको नीति तथा अनुसन्धान प्रतिष्ठान विभागले आज यहाँ आयोजना गरेको ‘नेपालको

लोकप्रिय बङ्गलादेशी राष्ट्रपतिले नेपालको भ्र मण गर्दै, को हुन् अब्दुल हमिद ?

काठमाडौ- छिमेकी मित्रराष्ट्र एवम् दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सक्रिय सदस्य राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मङ्गलबारदेखि चार दिने नेपालको भ्रमण गर्दै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको

उपचु नावअघि नै पूरै मन्त्री फे र्ने ओली र प्रचण्डको तयारी

काठमाडौं, कार्तिक २५ । सरकार गठन भएको २० महिनापछि प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अघि बढाएका छन्। प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद हेरफेर गर्नेबारे आइतबार उनले अर्का अध्यक्ष पुष्पकमल

राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ, २५ कात्तिक । आजभन्दा ८८ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि सामान्य

जोगबनीबाट नेपाली रकमको हु ण्डी कारोवार गर्ने प क्राउ

विराटनगर-अवैधरुपमा सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपाली रकमको हुण्डीको कारोवार गर्दै आएका दुई जनालाई रु सात लाखसहित पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय अगाडिको

डोल्पाका बि रामीको यसरी गरियो हेलिकप्टरबाट उ द्धार

काठमाडौं, कार्तिक २४ । बिरामी भएर समस्यामा परेका नागरिकको हेलिकप्टरबाट आज उद्धार गरिएको छ। माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–५ का ८० वर्षीय तुनदुुप लामालाई हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ पठाइएको जिल्ला प्रहरी

फा ल्गुनन्दको जयन्तीमा सोमवार बि दा

भद्रपुर : राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्म जयन्तीको अवसरमा सोमवार झापाको कमल गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास श्रेष्ठले गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत विद्यालय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।