प्रज्ञामा पुस्तक मेला सुरु

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज मङ्सिर १ गते आइतबारदेखि पुस्तक मेला सुरु भएको छ । कुलपति गङ्गाप्रसाद उप्रेतीले मेलाको उद्घाटन गर्नुभयो । कुलपतिले ज्ञानको केन्द्र प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित भाषा एवम् वाङ्मयका

राष्ट्रका लागि आ बाल ब्र म्हचारी षडानन्दको योगदानबारे चर्चा

काठमाडौ,१ मंसिर । पूर्वी पहाडी जिल्ला भोजपुरको दिङ्लामा वि.सं. १९३२ मा विद्यालय स्थापना गरेर नेपालमा शिक्षाको जग बसाउन उल्लेखनीय भूमिका खेल्ने आबाल ब्रह्मचारी षडानन्दको सम्झना गर्दै उहाँले राष्ट्रका लागि दिनुभएको

सा झा पा र्टी उ त्कृष्ट वि कल्प : रवीन्द्र मिश्र

कास्की । कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा साझा पार्टीले पनि आफ्नो पक्षमा जनमत पार्न चुनावी अभियानलाई तीव्रता दिएको छ । साझा पार्टीका उम्मेदवार रजनी केसीलाई भोट माग्न पार्टीका केन्द्रीय

जोमसोम-कोरला सडक तीन दिन ब न्द हुने

रोल्पा, १ मंसिर । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक

स र्बोच्चद्वारा सीमा सु रक्षाका विषयमा भइरहेका प्रयासका बारेमा सरकारलाई का रण देखाउ आ देश जा री

काठमाडौं । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले

अ त्याधिक हिमपातका का रण फ्रान्समा एकको मृ त्यु,तीन लाख घर विद्यु त वि हिन

फ्रान्स । अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ । हिमपातकै कारण अरु तीन लाखभन्दा बढी स्थानीय घरमा विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले शुक्रबार जनाएका छन्

म हशुल तिर्न अ टेरी गर्ने २० उद्योगको विद्युत लाइन का टियो

हेटौँडा । लामो समयदेखि विद्युत् महसुल नतिर्ने हेटौँडामा सञ्चालित २० वटा उद्योगको विद्युत्लाइन काटी का’रवाही प्रक्रिया अगाडि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले पटकपटक ताकेता गर्दा समेत

रुपाकोट पु गेपछि रा ष्ट्रपति हमिदकाे प्र तिक्रिया: ‘आइएम भेरी ह्याप्पी, दिस इज नाइस प्लेस’

रमेश लम्साल, काठमाडौँ । ‘यहाँ आउन पाउँदा म धेरै खुशी छु । असाध्यै राम्रो ठाँउ रहेछ’ रुपाकोट रिसोर्टमा पुगेपछि नेपाल भ्रमणमा रहनु भएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पहिलो प्रतिक्रिया

यु नेस्को म हासभामा शिक्षामन्त्रीले १६ नोभेम्बरमा सम्बोधन गर्ने

काठमाडौं । फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभामा नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतितिधित्व गरिरहेका छन् । (युनेस्को)को

धनकुटा खा ल्सा क्षेत्रका कि राँत राईहरु वढाङ्मीमा यसरी झुम्दै …

धनकुटा खाल्सा क्षेत्रका किराँत राईहरु आफ्नो ऐतिहासिक ,धार्मिक , साँस्कृतिक परम्परागत पापानी वढाङ्मी तुर्नी खाल्सा छिन्ताङ्ग पञ्चाकन्यामा ढोल झ्याम्टा बजाउँदै खाल्सेली बुढापाका पु्स्ताहरु वढाङ्मीमा झुम्दै … -तस्बीर :सन्जालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।