के थि’यो त्य’स्तो रा’तको स’मयमा मा’सु पो’लेको जस्तो ग’न्ध फै’लिएको, ३ जना प’क्राउ

काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा रा’तको समयमा फै’लिएको मा’सु पो’लेकोजस्तो ग’न्धबारे प्रहरीले एक तथ्य बाहिर ल्याएको छ । प्रहरीका अनुसार राँगा तथा भैसीको हड्डी र छाला पो’लिँदा यस्तो

यी हुन् करेलाको जुसका चार फा’इदा

एजेन्सी— करेलामा कयौँ गुणकारी तत्व हुन्छन् । यसमा आइरन, म्याग्नेसियम, पोटासियम तथा भिटामिनजस्ता पोषक तत्व हुन्छन् । करेला फाइबरयुक्त हुने भएकाले हाम्रो पेटलाई भरेर राख्न वा पाचन प्रक्रियालाई चुस्तदुस्त राख्न

सरकारको नजरमा नपरेको मुगुको तामा खानी, गाँउका मानिसहरुले खानीबाट तामाका डल्लाहरु निकाल्ने 

मुगु- मुगु जिल्लामा रहेको मकामारो गाउँपालिका वडा नम्बर १ डोल्फुमा रहेका ३ बटा तामा खानी सरकारको बेवास्थाका कारण अहिले अलपत्र परेका छ । मुगुको डोल्फु गाँउ नजिकै रहेका ३ बटा

२९ औं विमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न, धनकुटाका कवि सरोज कटुवाललाई सान्त्वना

सुनसरी । आज धरानमा स्व. कवि विमल गुरुङको ४९ औ जन्म जयन्ती तथा २९ औ राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा

हॉंस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ को आजको ६२७ औं एपिसोड (भिडियो)

काठमाडौँ । नेपाल टेलिभिजनबाट पुनः प्रसारणमा आइरहेको चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा आएदेखि नै यसको चर्चा चौतर्फी चल्न थालेको छ । नेपाल टेलिभिजनबाट प्रसारणमा आएका धेरैजसो हाँस्य श्रृङ्खलाहरु बन्द

श’हीद धर्मभक्त राष्ट्रिय प्र’त्यारोपण के’न्द्रः क’लेजो प्र’त्यारोपण ब’न्द, मु’टुको श’ल्यक्रिया हुन छाड्यो

काठमाडौं, कार्तिक १९ । सरकारको स्वामित्वमा रहेको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समस्या नै समस्याले गाँजिएको छ। सो केन्द्रका अधिकांश मेसिन उपयोगविहीन अवस्थामा छन् भने केही सेवा बन्द भएका

दु’धचियाले गर्छ यस्ता बे’फाइदा

एजेन्सी । नेपाली समाजमा चियाको छुट्टै महत्व छ ्र घरमा कोहि आउँदा वा कसैको घरमा जाँदा मात्र होइन साथीभाई भेटघाटमा समेत चिया पिउने चलन छ । १. अधिकांश नेपालीले बिहान

आ’लमलाई ३२ वर्ष कै’द स’जाय मा’ग

काठमाडौँ । जिल्ला स’रकारी व’किल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निल’म्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मु’द्दामा ३२ वर्षको कै’द स’जाय मा’ग दा’बी गरको बताएका छन् । उनले

नेपालमा बोलिने गरेको भाषामा छवटा नयाँ भाषा थपियो

काठमाडौँ । नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम ९स्यार०, नुब्री ९लार्के०, पोइके र सेराके ९सेके०

तत्काल कार्गो रेल न’आउने

काठमाडौ । भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्नसक्ने गरी रेलमार्ग निर्माण भए पनि तत्काल कार्गो रेलबाट सेवा लिन नसकिने भएको छ । निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी)सँगै बनेको नेपाल कस्टम यार्ड



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।