राष्ट्र बैंकका डे’पुटी ग’भर्नर श्रेष्ठ नि’लम्बनमा

काठमाडौं, कार्तिक १९ । भ्र’ष्टाचार तथा सम्पत्ति शु’द्धीक’रणसम्बन्धी विषयको छा’नबिनमा परेका नेपाल राष्ट्र बैंकका डे’पुटी गभ’र्नर शिवराज श्रेष्ठ नि’लम्बनमा परेका छन्। सोमबार बिहान राष्ट्र बैंकको सञ्चालक समितिले उनीमाथि छा’नबिन गर्न

आजैदेखि नेपाली का’मदार अब शून्य ला’गतमा युएई जान पाउने

काठमाडौं, कार्तिक १९ । वै’देशिक रो’जगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली कामदारले कुनै शु’ल्क तिर्नुनपर्ने भएको छ। आइतबार र सोमबार काठमाडौँमा बसेको नेपाल युएई संयुक्त कार्य समूहको बैठकले

मे’डिकल कलेजलाई का’रबाही गर्न गृ’हलाई पत्राचार

काठमाडौं ।  विज्ञान तथा प्रविधि मन्त्रालयले बढी शुल्क लिने मेडिकल कलेजलाई का’रबाही गर्न गृ’ह मन्त्रालयलाई पत्राचार गरेको छ। निजी कलेजले निर्देशनअनुसार शुल्क फिर्ता नगरेपछि कार’बाहीका लागि गृहलाई पत्राचार गरिएको शिक्षामन्त्री

मि’स्टर एण्ड मि’स स्टार चितवनको उपा’धि भावना र श्रवणलाई

चितवन : क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले जि’त्न सफल भएका छन् । त्यसै गरि युवती तर्फ

सातै प्रदेशमा ‘सप्तरङ्ग २’ हुने

काठमाडौ । सातै प्रदेशमा ‘सप्तरङ्ग २’ हुने भएको छ । ‘सप्तरङ्ग’ को सफलतापछि यसको दोस्रो शृं’खलालाई गर्न लगिएको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जानकारी गराइयो । आयोजक गृष्मा ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र

बेलायती संसदमा नेपाल भ्रमण वर्षको प्रचार गरिँदै

काठमाडौं । बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले

मन्त्री भट्टराई संग युके एनआरएनको अन्तरक्रिया सम्पन्न

बेलायत । गत ३ अक्टोबर २०१९ का दिन माननीय मन्त्री योगेस भट्टराई संग युकेमा रहेका नेपालीहरुले अ’न्तरक्रिया गरेका छन् । गैर आवासिय नेपाली संघ युकेको आयोजनामा अल्डरसट स्थित एक अन्तरक्रिया कार्यक्रम

नेकपा नेता झक्कुप्रसाद सुवेदीलाई हृ’दयघात,नर्भिकमा गरियो श’ल्यक्रिया

काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य झक्कु प्रसाद सुवेदीलाई हृ’दयघा’त भ’एको छ । हृद’यघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका सुवेदीको श’ल्यक्रिया भएकाे छ । अ’स्पताल स्राेतका अनुसार उनकाे आ’इसियुमा

अव गोर्खा सैनिक भर्ति ब’न्द गर्नुपर्छ : माधव नेपाल

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल ब्रिटिश सेनामा नेपाली नागरिकलाई भर्ना लिने कामको वि’पक्षमा उभिएका छन् । पूर्व प्रधान मन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले

आजको मुन्द्रेको कमेडी क्लबको ५३ औं एपिसोडमा “सक्किगोनी” टीमका जिग्री,पाँडेर रक्षा ! हेर्नुहोस् भिडियो

काठमाडौं । नेपाली हास्य व्यङ्ग्य बिधामा स्थापित नाम हो जितु नेपाल, उनै जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आएका छन् । इन्टरटेन्मेन्टको “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत जिनु नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।