सात वर्षिय व्ल’ड क्या’न्सर पी’डित बालकको उपचारमा स’मस्या

संखुवासभा । संखुवासभाको खाँदबारी नगपालिका–१, का ७ वर्षिय बा’लकलाई ब्ल’ड क्या’न्सर भएपछि परिवारले उ’पचारका लागि सहयोग गरिदिन अनुरोध गरेका छन् । कक्षा २ मा अध्ययनरत घनेन्द्र बुढाथोकीलाई ब्ल’ड क्या’न्सर भएपछि

पेट्रो’लियम अ’न्वेषणको तयारी अ’न्तिम च’रणमा

काठमाडौं, कार्तिक १८ । दैलेख जिल्लाको पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि क्याम्प बनाउने काम धमाधम चालु छ। डुंगेश्वर गाउँपालिका-१, चुप्रास्थित वडा कार्यालयछेउमै चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने

गैँडाछाप सिमेन्टको मूल्य घ’ट्यो

काठमाडौं, कार्तिक १८ । सर’कारी स्वा’मित्वको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घ’टेको छ। अन्य उद्योगबाट उत्पादित सिमेन्टसँग प्र’तिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा

प्रधानमन्त्री ओली झ’न् स’क्रिय, स्रोत भन्छ- ‘उहाँ ए’ग्रेसिभ रूपमा फटाफट काम अघि बढाउने पक्षमा हुनुहुन्छ’

काठमाडौं, कार्तिक १८ । मि’र्गाैलाले नियमित काम गर्न छाडेपछि डाय’लाइसिस सुरु गरेका प्रधानमन्त्री केपी ओेली थप स’क्रिय बनेका छन्। दुई दिन ग्रान्डी अ’स्पतालमा उ’पचार गराएर बिहीबार साँझ मात्रै निवास फर्किएका

वीरगन्जमा हुने नेपाली चलचित्रको स्वर्णिम महोत्सवमा गोविन्दा आउँदै

काठमाडौं, कार्तिक १८ । नेपाली चलचित्र निर्माणको ५०औं वर्ष पूरा भएको अवसरमा वीरगन्जमा नेपाली चलचित्र स्वर्णिम महत्सोव २०७६ हुने भएको छ। सो महोत्सवमा बलिउडबाट गोविन्दालगायत विभिन्न सिनेकर्मी आउने भएका छन्।

के यस्तो दिल्लीको धूलो काठमाडौँ आउला ?

काठमाडौं, कार्तिक १८ । प्र’दूषणका कारण भारतको नयाँदिल्ली र आसपास क्षेत्रको आकाश दुई दिनदेखि धुम्मिएको छ। वि’षाक्त वायु फैलिएको भन्दै भारत सरकारले विद्यालय बन्द गर्नुका साथै लाखौँको संख्यामा मास्क वितरण गरेको

सु’नकोसीमा ब’स दु’र्घटना : १७ को मृ’त्यु, एकै गाउँका ८ जना

काठमाडौं, कार्तिक १८ । सुनकोसी नदीमा यात्रुवाहक बस ख’स्दा कम्तीमा १७ जनाको मृ’त्यु भएको छ। दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो चौतारा साँगाचोकगढी

उपनिर्वाचनः गृ’हको सु’रक्षा का’र्ययोजना आयोगबाट फि’र्ता

काठमाडौं । निर्वाचन आयोगले केन्द्रीय सु’रक्षा समिति बैठकबाट पारित ‘उपनिर्वाचन सु’रक्षा का’र्ययोजना’ गृह मन्त्रालयमा फि’र्ता पठाएको छ। आयोगले बनाएको ‘उपनिर्वाचन सुर’क्षा व्यवस्थापन निर्देशिका–२०७६’ सँग मेल न’खाएपछि उक्त कार्ययोजना परि’मार्जनसहित पुनः

हजुरबुवाको पुस्तक र १२ बर्षे नातीको गीति एल्बमको बिमोचन संगसंगै

प्रभा श्रेष्ठ,भक्तपुर : पूर्व सचिव, राष्ट्रिय याेजना आयोगका पूर्व उपाध्यक्ष, नेपाल बैंकका पूर्व अध्यक्ष, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानकाे संस्थापक कार्यकारी निर्देशक गाेरक्ष बहादुर न्हूछें प्रधानको सभापतित्व, वरिष्ठ चलचित्रकर्मी, गीतकार, लेखक

सोमबार विराटनगरबाट लैं’ङ्गिक हिं’सा वि’रुद्धको प्रदेश अभियान सञ्चालन गरिँदै

काठमाडौं- सरकारले सोमबारदेखि लैं’गिक हिं’सा वि’रुद्धको अ’भियान स’ञ्चालन गर्ने भएको छ। अ’न्तराष्ट्रियस्तरमा लै’ङ्गिक हिं’सा वि’रुद्धको १६ दिने अ’भियान २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने गरिएको छ। नेपाल सरकारले यस वर्षलाई लै’ङ्गिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।