नेपाल एयरलाइन्सको जापानका उडान उत्साह जनक

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ओसाका (जापान) उडानमा आशातित व्यापार गरेको छ। निगमका प्रवक्ता गणेशबहादुर चन्दले निगमको ओसाका उडान नियमित भइरहेको र आशातित व्यापार गर्न

यसरी लोकगायिका बिमाकुमारी दुरा पनि सहकारीबाट ठ’गिइन्

काठमाडौं– केही समयअघि चर्चित गायक रामकृष्ण ढकालले एउटा सहकारीबाट आफू ठ’गिएको भन्दै पत्रकार स’म्मेलन गरे। ललितपुरस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्थाबाट आफू पी’डित भएको ढकालको भनाइ थियो।अहिले फेरि अर्को

प्रधानमन्त्रीले भनेकाे द्रु’त विकास खै त कहाँ छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा खोलेर हेरेमात्र सरकारले गरेको विकास देखिने दा’बी गरे पनि वा’स्तविकता त्यस्तो छैन। मुलुकका निर्माणाधीन विकास आयोजना पुरानै लयमा अघि बढिरहेका छन्। दुईतिहाइको बलियो

एनआरएनए मतगणना : पन्तलाई सुरुवाती अ’ग्रता

काठमाडौं- काठमाडौंको बौद्धस्थित होटल हयातमा चलिरहेको एनआररएनए सम्मेलनका क्रममा बिहीबार बेलुका मतदान सकिएको छ। नयाँ ने’तृत्वका लागि भएको मतदानमा विभिन्न ८१ देशबाट आएका २ हजार ५ सय ७० प्रतिनिधिमा २

नयाँ सभामुखका लागि गृहकार्य सुरु, नेकपालाई स’कस

काठमाडौँ, १ कात्तिक : कृष्णबहादुर महराले सभामुखबाट रा’जीनामा दिनुभएपछि अब कुन दलबाट को सभामुख बन्ने अनौ’पचारिक गृहकार्य सुरु भएको छ । सभामुखका लागि विभिन्न दलबाट विभिन्न नेताको चर्चा चलिरहेको छ

ध्वाँ’से चि’तुवा सं’रक्षणमा नेपाल उत्कृष्ट पाँचमा

काठमाडौँ, १ कात्तिक : नेपालको ध्वाँ’से चि’तुवा सं’रक्षण परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । ‘युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन’ले विश्वभरबाट छानेको सं’रक्षण परियोजनामध्ये नेपालको परियोजना उत्कृष्ट पाँचमा परेको हो

आलम अ’पराध : घा’इतेलाई सु’ई लगाई बे’हाेस बनाएर इँटाभट्टामा जि’उँदै ज’लाइएको थियो

काठमाडौं, कार्तिक १ । संविधासभा निर्वाचनको माहोल ता’त्तिएको थियो। जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभमागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) पनि भारतबाट फर्किए। बिहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का

चक्रपथ वि’स्तारको अ’न्तिम तयारीमा, तीन अन्डरपास बन्ने

काठमाडौँ, कात्तिक १ गते । वि’स्तारको अ’न्तिम तयारीमा पुगेको चक्रपथको कलङ्की–महाराजगञ्ज खण्डमा तीनवटा ‘अ’न्डरपास’ निर्माण हुने भएको छ । करिब आठ किलोमिटर चक्रपथको सो खण्डको प्रत्येक किलोमिटरको दूरीमा आकाशे पुल

का’मदारको न्यू’नतम तलब तोक्ने कतार खाडीको पहिलो मुलुक : नेपाली कामदारको तलव क’म्तीमा पनि ९०० रियाल हुने

दोहा । कतार सरकारले विदेशी का’मदारको न्यु’नतम तलव तोक्ने नयाँ का’नुन पारित गरेसँगै नेपाली का’मदारको तलव बढ्ने भएको छ। आगामी जनवरीदेखि लागु हुनेगरी कतार मन्त्रिपरिषद्ले बुधवार न्युनतम तलव लागू गर्ने

नेपाल चलचित्र कलाकार संघ द्वारा इनासलाइ बधाई तथा सम्मान

काठमाडौँ : नेपाल चलचित्र कलाकार संघले अन्तराष्ट्रिय नेपाली कलाकार समाज(ईनास) का नबनिर्बाचित पदाधिकारीहरुलाइ ब’धाई तथा भब्य स्वा’गत र स’म्मान गरेको छ । नेपाल चलचित्र कलाकार संघको आयोजनामा सम्पन्न भएको कार्यक्रममा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।