सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित, विद्यालय तीन दिनका लागि बन्द

सुनसरी । सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित बनेको छ। त्यसैको प्रभावमा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। स्थानीय तहहरूले यही पुस

मन्त्री घिसिङ, खरेल र गुप्ता रास्वपा कित्तामा

काठमाडौं। राजनीतिक दलका नेताबीच एकता र धु्रवीकरण तीव्र भएसँगै जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारमा दलीय प्रतिधिनित्व बढेको पाइएको छ। आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा समानुपातिक

निमुखा बर्गका लागि छुट्ट्याइएका कोटामा पनि मिस नेपाल बन्ने अवसर : आशिकाको आक्रोस

काठमाडौ । सामाजिक अभियन्ता आशिका तामाङले सामाजिक सञ्जालमार्फत नेपाली समाजमा विद्यमान गहिरो असमानता, वर्गीय विभेद र अवसरको अन्यायपूर्ण वितरणप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्। उनको फेसबुक स्टाटस केही घण्टामै भाइरल

लेटाङमा चिसोले जनजीवन प्रभावित, नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह

लेटाङ, १५ पुस । कोशी प्रदेशको मोरङ जिल्लामा पर्ने लेटाङ नगर क्षेत्रमा पछिल्ला दिनमा अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित बन्न थालेको छ। स्थानीयवासीले विद्यार्थी तथा विपन्न वर्ग बढी मारमा पर्ने

कालीगण्डकी नदीमा हाम फालेर १७ वर्षीया किशोरीले गरिन् आत्मह’त्या

बागलुङ । बागलुङको गण्डकी गोल्डेन ब्रिजबाट कालीगण्डकी नदीमा हा म फा लेर १७ वर्षीया किशोरीले आ त्मह *त्या गरेकी छन्। उनी बागलुङ काठेखोला गा.पा.-७ रेस घर भएकी बर्ष-१७ की विपिशा

विराटनगरबाट लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

विराटनगर । विराटनगरबाट लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर मनपा वडा नं. ११ भुमिप्रशासन चौक बस्ने बर्ष ३० को पप्पु राम रहेका

ओखलढुंगामा दम्पतीको हत्या, शंकास्पद शव फेला

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ६ भदौरेमा एक दम्पतीको शंकास्पद अवस्थामा शव फेला परेको छ। मृतकहरू शोभित थापा मगर र उनकी पत्नी रत्नमाया थापा हुन्। दम्पतीले सञ्चालन गर्दै आएको पसल

झापाको बिर्तामोडमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना, दुई जना घाइते

झापा । झापाको बिर्तामोड–३ मा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको

कुलमानले उज्यालो नेपाल पार्टीलाई रास्वपामा विलय गराउँदा अलमलमा थेगिम

विराटनगर । उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय भएपछि पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीका संरक्षक कुलमान घिसिङले सल्लाह र छलफल नगरी

प्रतिनिधिसभा निर्वाचन : धनकुटामा एक लाख १८ हजार चार सय २५ मतदाता कायम

धनकुटा । पूर्वी पहाडी जिल्ला धनकुटामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक हजार चार सय ३४ नयां मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार यसपटक धनकुटामा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।