झापा । झापामा एक पुरुषको शव फेला परेको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित देउनिया बस्तीको एक मकैबारीमा अन्दाजी ४० देखि ४५ वर्ष उमेरको एक पुरुष मृत
ललितपुर । ४६ सालको जनआन्दोलनका सहिद ठेचो डोजोले शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिताको उपाधि जितेको छ । ठेचो सर्वाधिक ५ स्वर्ण, १ रजत र ३ कांस्य
काठमाडौँ– पाथीभरा केबलकार निर्माणका सम्पूर्ण प्रक्रिया तत्काल रोक्नका लागि सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशविपरीत निर्माण र ठेकेदार कम्पनीले केबलकार निर्माणको काम जारी राखेका छन्। मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री
तेहरान, २७ चैत । उत्तरी इरानको एक कोइला खानीमा ग्यास चुहावटका कारण त्यहाँ काम गर्ने ७ कामदारको मृत्यु भएको छ । सरकारी समाचार एजेन्सी इरनाका अनुसार सो दुर्घटनामा परी
काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक बस्दैँछ । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो
काठमाडौं, २७ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको
बागलुङ । मातृत्व जोगाउने अभियान अन्तर्गत भुपेन्द्रा बुढा स्मृति क्यापेँन (सी-क्याप) को औपचारिक शुभारम्भ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री माननीय कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा बडीगाड गाउँपालिका–८ स्थित ग्वालीचौर स्वास्थ्य चौकीमा
श्री शाके १९४६ बि स २०८१ साल चैत्र २७ गते बुधबार इश्वी सन २०२५ अप्रिल ९ तारीख चैत्र शुक्लपक्ष द्वादशी तिथी मघा नक्षत्र गण्ड योग वव करण चन्द्रमा सिंह राशिमा
बिराटनगर, चैत्र २६ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गर्दै आईरहेको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम अन्तरगत प्रदेश प्रहरी प्रमुख र प्रहरी कर्मचारीहरु बिच प्रत्यक्ष टेलिफोन सम्वाद भएको छ
मुकेश कुमार यादव/सिरहा, २६ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रबादीहरुको वास्तविक अवस्था जनआन्दोलनको नाममा चैत १५ गते भएकोे विध्वन्सकारी गतिविधिले उदाङ्गो भएको बताएका छन्। नेकपा एमालेका अध्यक्ष समेत रहेका