काठमाडौं, २७ चैत । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पर्सा विन्दवासिनी गाउँपालिका–२ घर भएका ६२ वर्षीय लोकनाथ साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।
धनकुटा,२७ चैत । कोशी प्रदेशको महत्वपूर्ण पर्यटकिय स्थल तेह्रथुम जिल्लाको तीनजुरे मिल्के जलजलेबाट आजबाट पर्यटन बर्ष २०८२ को शुभारम्भ हुंदैछ । शुभारम्भ समारोह कार्यक्रम तेह्रथुमको आर आर गार्डेनमा हुंदैछ ।
काठमाडौं, २७ चैत । उत्तरी चीनको हेबेई प्रान्तमा एउटा नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको एउटा दुखद दुर्घटना भएको छ । मंगलबार राति करिब ९ बजे चेङ्दे
काठमाडौं, २७ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनैतिक कर्ययोजना अघि बढाउन विश्व बैंक लगायतको बिकास साझेदारको सहयोग आवश्यक रहेको बताएका छन ।
काठमाडौं, २७ चैत । नेपालले चार देशिय ट्वान्टी– २० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ । नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध ८ विकेटले बिजयी सुरूवात गरेको
बारा, २७ चैत । बाराको पचरौता नगरपालिका– ५ मा एक भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन । भारतको मोतिहारी जिल्ला जितना थाना स्थित बडइला बस्ने रामकैलाश यादवले ससुरा नवल
जाजरकोट, २७ चैत । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् । मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा
बिराटनगर, चैत २७ गते । झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २६ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा झापाको इलाका प्रहरी कार्यालय
सञ्जय मिश्रा/रौतहट ,२७ चैत। मोटरसाईकलको ट्यांकी भित्र गाँजा तस्करी गरिरहेका रौतहटका एकजना युवक सिमाना संग जोडिएको भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्। मोटरसाइकलको ट्यांकी भित्र ४
झापा । झापामा सवारी दुर्घटना भएको छ । दमकको चिया दोकान र भाटभटेनि बिचमा पर्ने कल्भटमा सुजुकी कार दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बांकी रहेको छ ।