चौबिसेमा वडाका १९ जनाले पाए रोजगार

पबित्रा राना/चैत २३,(चौबिसे),धनकुटा । धनकुटाको चौबिसे गाउपालिका वडा नम्बर १ का १९ जना ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रोजगार पाएका छ्न । रोजगार सगै वडाको गाउँ टोलका बिकास निर्माणको काम

भोलिबाट शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा

काठमाडौं,चैत २४ । नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ । विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको महासंघले आइतबार बिहान विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको

धनकुटाको पाख्रिबासमा आगलागी हुंदा करिब ११ करोड ६ लाख बराबरको क्षति

धनकुटा,चैत २४ । धनकुटामा आगलागी हुंदा करिब ११ करोड ६ लाख बराबरको क्षति भएको छ । चैत २३ गते बेलुका ७:३५ बजे जिल्लाको पाख्रिबास नगरपालिका ९ उत्तरपानीमा आगलागी हुंदा उक्त

गर्मी बढेसँगै सुरू हुने वन्यजन्तु र मानिसबीचको द्वन्द्व

प्रकाश रेग्मी पृष्ठभूमि यस धर्तीमा रहेका सबै जीवजन्तुहरू प्रकृतिको सुन्दर सिर्जना हुन्। सबैले यस धर्तीमा रहने अधिकार राख्दछन्। सन्तुलित पारिस्थितिक प्रणाली कायम राख्न पनि जीवजन्तुलगायत सबै वनस्पतीहरूको सन्तुलित संरक्षण र

धनकुटामा गोरु काटेको आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटामा गोरु काटेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका १ निगालेका ४३ बर्षिय राजेन्द्र तामांग रहेका छन् । तामांगले आफ्नै घरमा गोरु

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! चैत २४ गते आइतवार , यस्तो छ तपाईको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल चैत्र २४ गते आइतबार इश्वी सन २०२५ अप्रिल ६ तारीख चैत्र शुक्लपक्ष नवमी तिथी पुनर्वशु नक्षत्र सुकर्मा योग वालव करण चन्द्रमा कर्कट राशिमा

सहिद भीमनारायण गोल्डकपको उपाधि नबोबुद्ध यूथ क्लब सप्तरीलाई

धनकुटा,२३ चैत । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औं संस्करणको उपाधी नबोबुद्ध यूथ क्लब सप्तरी हात पारेको छ । आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा गाइघाट फूटवल क्लव

यी हुन् मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका श्रीमान-श्रीमती

विराटनगर । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको ज्यान गएको छ। शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को९प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा

थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरु खुलेको बताएका छन्। बाह्रखरी अनलाइनले आज गोकर्णमा आयोजना गरेको ‘एनसेन–बाह्रखरी गल्फ तथा

नेपाल-भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजान्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजाने प्रष्ट खाका तय गरिएको जानकारी दिएका छन्। थाइल्याण्ड भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक्लाएक्लै र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।