काठमाडौँ— भोजपुरको रामप्रसाद गाउँपालिका–१ खेनाका ३० वर्षीय शम्भू दर्जी शुक्रबार काठमाडौँको गौरीघाटस्थित दिदीको कोठामा जाँदै थिए। वैदेशिक रोजगारीका लागि यही मंगलबार कतार जाने तयारीमा रहेका उनी अहिले अस्पतालमा भर्ना छन्।
एनडी लामा । दशकौंसम्म, नेपालको शिक्षा प्रणाली एउटा मात्रै शक्तिको नियन्त्रणमा रह्यो—राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत केन्द्रिकृत, परीक्षा-आधारित संरचना। प्रत्येक वर्ष, करिब पाँच लाख विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (SEE) दिनका
काठमाडौं, १७ चैत । नेकपा एकीकृत समाजवादीले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ । शनिबार बसेको पार्टीको आकस्मिक स्थायी कमिटी बैठकका निर्णय तथा समसमायिक राजनीतिक घटनाक्रमका बारेमा जानकारी जानकारी दिन
काठमाडौ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले लगानीको वातावरण बनाएपनी अझै गर्नुपर्ने काम धेरै रहेको बताउनुभयो । माल्टामा जारि १६ औ युरोप क्षेत्रिय सम्मेलन लाई सम्बोधन गर्दै
मुकेश कुमार यादव/सिरहा, १७ चैत । सिरहाको मिर्चैयामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पतालहरुमा छड्के अनुगमन गरेको छ । मुख्यमन्त्री सिंहले शनिबार साँझ मिर्चैयामा अबैध रुपमा सञ्चालित १४ वटा
धनकुटा,१७ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर ९ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । चैत १६ गते सम्पन्न अधिवेशनबाट जय बहादुर तामाङको अध्यक्षतामा ३३
पबित्रा राना/चौबिसे धनकुटा,१७ चैत । धनकुटाको चौबीसे गाउपालिका वडा नं.१ स्थित ठूलो मुक्तारामा खानेपानीको समस्या बढ्दै गएपछि स्थानीयले समस्या भोग्नु परेकोछ । लामो समयदेखि पानी नपरेका कारण चैत बैशाख महिना
सैलेन्द्र तामाङ /चौबिसे धनकुटा,१७ चैत । जिल्लाकै सुख्खाग्रस्त क्षेत्र धनकुटाको चौविसे गाउँपालिका वडा नं. ३ मा रहेको कुले तेनुपा गाउँलाई स्याउ पकेट क्षेत्र घोषणा गर्न बिरुवा बितरण गरिएको छ ।
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहिदभूमि गाउँपालिका ५ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बालचन्द्र राईकाे अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गर्दै वडा
सिड्नी – पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो। कन्सर्टका लागि तीन साता