परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र श्रीलंकाली विदेशमन्त्री विजिता हेराथबीच भेटवार्ता भएको छ । आठौं हिन्द महासागर सम्मेलनका बेला राणा र हेराथबीच साइडलाइन वार्ता भएको हो ।  ‘हामीले व्यापार

नोबेल पुरस्कार बिजेताले पनि अनुदानमा पुस्तक लेख्छन्, याे सामान्य अभ्यास हाेः जीवा लामिछाने

काठमाडौं, ५ फागुन । चर्चित लेखक तथा नियात्राकार जीवा लामिछानेले अनुदानमा पुस्तक लेख्ने प्रचलन विश्वभरी सामान्य अभ्यास भएको बताएका छन् ।   पछिल्लो समय मुख्यतयाः अमेरिकन सहयोग नियोग युएसआइएडको सहयोगमा

झापामा लागूऔषध सहित दुई जना पक्राउ

झापा, फाल्गुन ५ गते । झापाको झापा गाउँपालिका-५ स्थितमा प्रहरी चौकी शरणामतीबाट खटिएको गस्ति टोलीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो चेकजाँचको क्रममा मे. ३

झापाको अर्जुनधारामा टिपरले ठक्कर दिंदा एक जनाको मृत्यु

झापा, फागुन ५ गते । झापाको अर्जुनधारा नगरपालिका-७ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका पौने छ बजे मधुगिता क्रसर उद्योगको को.१ख ७०१४ नम्वरको टिफरले

भन्सार छलेको सामान सहित एक जना पक्राउ

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले पौने तीन लाख मूल्य भन्दाबढीको भन्सार छलीको सामान बरामद गरेको छ। यसक्रममा मोटरसाइकल चालकसमेत पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा राजदेवी नगरपालिका-१ का

महिलालाई विष खुवाएर मारेको आरोप लागेका दुई जना १८ वर्षपछि पक्राउ

काठमाडौं – सप्तरीमा १८ वर्षअघि महिलालाई विष खुवाएर मारेको आरोपमा फरार भएका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका-२ का शुभनारायण यादव र बद्रीनाथ अधिकारी छन्। उनीहरूलाई

जनकपुरबाट ५७ लाख सहित हुन्डी कारोबारी पक्राउ

धनुषा ‍- प्रहरीले धनुषाबाट हुन्डी कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका-९ का ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम

रोकिएन सागरनाथ परियोजनाबाट हुने काठ तस्करी, कर्मचारी हेरेकाे हेरयै

सर्लाही, ५ फागुन । सर्लाहीको सागरनाथ वन क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको पाइएको छ ।   सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद, लक्ष्मूनीया, मुर्तीया जंगलबाट व्यापक काठ तस्करी

हलेसी बजारमा लागेको आगोबाट दुईवटा पक्की घर पूर्ण र दुईवटा घर आंशिक रुपमा जल्दा सात करोड ३० लाख बराबरको क्षति

खोटाङ, ५ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ मा आइतबार भएको आगलागीबाट झन्डै साढे सात करोडको क्षति भएको छ ।  नेपाल राष्ट्रिय विपत् प्राधिकरणका अनुसार आगलागीबाट दुईवटा पक्की घर पूर्ण

गभर्नर अधिकारी विरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सोमबार हुँदैछ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्नेछ। यो इजलासले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।