बन्दमा गाडी चलाएको भन्दै इलाममा दुई ट्याक्सीमा तोडफोड

इलाम । इलाममा दुई गाडीमा तोडफोड भएको छ । बन्दमा जबर्जस्ति गाडी चलाएको भन्दै इलामको माङ्सेबुङ गाउँपालिका-३ दोभानमा दुईवटा ट्याक्सी तोडफोड भएको जनाइएको छ । थप बिवरण प्राप्त हुन बांकी

झापाबाट लागूऔषध खैरो हिरोईन सहित एक जना पक्राउ

मोरङ, माघ २२ गते । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागूऔषध खैरो हिरोईन सहित १ जना लाई प्रहरीले पक्राउ गरेको छ । माघ २१ गते लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको

स्कारपिओ दुर्घटना हुँदा पाँच जना घाइते

काठमाडौं – स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार बिहान ८ बजे वालिङ नगरपालिका१४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा स्कारपियो दुर्घटना भएको हो। वालिङबाट सिरबानी तर्फ

प्रधानमन्त्रीवाट एचपिभी खोप अभियान शुभारम्भ

काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुुभारम्भ भएको छ ।   विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या

तस्करीको आशंकामा बाराबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

काठमाडौं – तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। सोमबार राति साढे ११ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-७ बाट लु१ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।

पत्रकारलाई जहाँ समस्या पर्छ, त्यहाँ पुगेर प्रेस चौतारी नेपाल लडेको छ : हीरामान लामा

रामेछाप । प्रेस चौतारी नेपालका केन्द्री महासचिव हीरामान लामाले प्रेस चौतारी नेपाल श्रमजीवीहरूको साझा संस्था भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवस तथा रामेछाप जिल्लाको पाँचौँ

पाँचथरको जोरपोखरी–गोपेटार सडक खण्डमा ‘नो केबलकार समूह’द्वारा रुख ढालेर सडक अवरोध

पांचथर । पाँचथरको जोरपोखरी–गोपेटार सडक खण्डमा ‘नो केबलकार समूह’ले केबलकार निर्माणको विरोधस्वरूप मंगलबार राति रुख ढालेर सडक अवरोध गरेका छन्। यसका कारण हिलिहाङ–२, सिंहापुरबाट सदरमुकाम फिदिम ल्याइँदै गरेकी १८ वर्षीया

मुक्कुमलुङमा केबलकार निर्माणको सम्झौता रद्द नभएसम्म आन्दोलन जारी रहन्छ : राजेन्द्र महतो

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको पाथीभरास्थित मुक्कुमलुङमा केबलकार निर्माण कार्यको सम्झौता रद्द नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । माइतीघरमा सोमबार मुक्कुमलुङ संरक्षण संघर्ष समितिको

जसपा नेपालको कार्यकारिणी बैठक : यस्तो छ निर्णय

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ। तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको छ। पूर्वी नेपालमा अहिले भइरहेको

ताप्लेजुङ भानुको हीरक जयन्तीमा पुस्तक विमोचन, चन्दादाताको नाम छुट्याएकोहरु कार्यक्रममै असन्तुष्ट

चन्द्र मादेन आन्छन,काठमाडौ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सिद्धिचरण सभाहलमा भानु एल्मुनाई समाज हीरक जयन्तीको उपलक्षमा “भानु स्मारिका” पुस्तक विमोचन सम्पन्न भएको छ । भानु एल्मुनाई समाजका अध्यक्ष ई. मेघेन्द्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।