पाँचथरमा पहिचान नखुलेको एक वेवारिसे शव फेला

पांचथर । पाँचथरमा एक पहिचान नखुलेको वेवारिसे शव फेला परेको छ । जिल्लाको फिदिम नगरपालिका २ मा एक पुरुषको शव फेला परेको हो । २ नम्बर वडास्थित बैरङगीको अलौची बगानमा

कञ्चनपुरमा ट्याक्टर दुर्घटना, १७ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। कृष्णपुर नगरपालिका–४ किचाइ समैजी स्कुल नजिक से १ त ३७३२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बिहिवार दुर्घटना भएको हो। उक्त

मौरिस हर्जोगको चर्चित पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ अब नेपाली भाषामा

काठमाडौं । मौरिस हर्जोगको प्रसिद्ध पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ को नेपाली अनुवाद सकिएको छ। नेपालका लागि फ्रान्सकी महामहिम राजदूत भिर्जिनी कोर्तभालले उक्त अनुवादको मस्यौदा फाइनप्रिन्टका सीईओ नीरज भारीलाई हस्तान्तरण

मधेसी दलले बनाए ८ सदस्यीय कार्यदल

काठमाडौं, १७ माघ । तराइ मधेस केन्द्रित दलले गठबन्धन र मोर्चा बनाउनका लागि कार्यदल गठन गरेका छन् ।   काठमाडौंमा आज बसेको तराइ मधेस केन्द्रित ८ राजनीतिक दलले कार्यदल बनाएर

कान्तिपुर कलेज र रेड स्टार कलेजले जित्यो हिसान फुटबलको उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार राती भएको फुटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेको छ । विराटनगरको

सरकारले ल्याएको अध्यादेश विरुद्ध माओवादी केन्द्रले खबरदारी गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेशका विरुद्ध सदनमा खबरदारी गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

धनगढी । अछाममा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। कमलबजार नगरपालिका–१, मुलीकी ७२ वर्षीया मैसरा ढकालको मोटरसाइकलको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय

भरूवा बन्दुक सहित एक जना पक्राउ

कञ्चनपुर, १७ माघ । भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन ।   लालझाडी गाउँपालिका-३ पर्सिया बस्ने ५३ वर्षीय पुन्ना रानालाई एकनाले भरूवा बन्दुक १ थानसहित बुधबार राति प्रहरीले पक्राउ

हमासले नियन्त्रण लिएका ७ बन्दी छुटाउने समारोह सुरू

गाजा, १७ माघ । हमासले नियन्त्रणमा लिएका इजरायली बन्दी रिहाइको प्रकिया सुरू गरेको छ ।    खान युनिसबाट रिहा गरिएका ७ जना बन्दीमध्ये थाई कामदार रहेको अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले

पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

काठमाडौं, १७ माघ । पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।   महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको हो ।     कीर्तिपुरस्थित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।