ईश्वर पोखरेल समूहद्वारा मतदान प्रक्रिया तत्काल सुरु गर्न औपचारिक माग

काठमाडौ । नेकपा एमालेभित्रको ईश्वर पोखरेल समूहले मतदान प्रक्रिया तत्काल सुरु गर्न औपचारिक माग अघि सारेको छ। निर्धारित समय बितिसक्दा पनि मतदान सुरु नभएपछि उक्त समूहले निर्वाचन आयोगसँग प्रत्यक्ष भेट

धनकुटाबाट राष्ट्रियसभा निर्वाचनका लागि सिफारिस भएपछि सुनील थापाले राष्ट्रपतिका राजनीतिक विज्ञबाट दिए राजीनामा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनीलबहादुर थापाले राजीनामा दिएका छन्। आसन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न थापाले राजीनामा दिएको बताइएको छ। थापाको नामा धनकुटाबाट राष्ट्रियसभा निर्वाचनका लागि सिफारिस भएको

इटहरीमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्ति मृत्यु फेला

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु भएको छ। केही दिनदेखि घरको ढोका नखुलेको देखेपछि स्थानीय छिमेकीहरूले प्रहरीलाई खबर गरेका

धनकुटाको साँगुरीगढीमा घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण

हिराराज राई ,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ र १० मा विभिन्न रोगका कारण अपाङ्गता भएका नागरिकहरूलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। गाउँपालिकाले अपाङ्गता भएका नागरिकहरूलाई सेवा लिन सहज

ओली नेतृत्वको पदाधिकारी टिमलाई मत दिन प्रदीप ज्ञवालीको अपिल

काठमाडौं, पुस १ । काठमाडौं, पुस १ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शार्मा ओली नेतृत्वको टिमलाई एकताबद्ध भएर शानदार मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल

एमालेको नेतृत्व चयनका लागि १ बजेदेखि मतदान, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने

काठमाडौं, पुस १ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डपमा आज दिउँसो १

यी हुन् निर्विरोध निर्वाचित हुने एमालेका ११ केन्द्रीय सदस्य

काठमाडौं । एमालेको ११ औं महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुँदा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरि अनुशासन र लेखा आयोगका ६ जना पदाधिकारी पनि निर्विरोध

एमालेको ११औँ महाधिवेशनमा आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै,अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदैछ। भृकुटीमण्डपमा हुने मतदान दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ। १९ पदाधिकारीका लागि ४२ जनाले उम्मेदवारी दिएका

मौसम : कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको

आफूहरूले आकांक्षा राखेको पदाधिकारी नबनाएपछि यी नेताले छोडे अध्यक्ष केपी शर्मा ओलीको साथ

काठमाडौ । आफूहरूले आकांक्षा राखेको पदाधिकारी नबनाएपछि यी नेताले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन् । अध्यक्षमा ओली र पोखरेलबिच भिडन्त हुने पक्का भइसकेको छ । उपमहासचिव प्रदीप ज्ञवालीले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।