बेलबारी । नेपाली काङ्रेस पार्टीका प्रदेस कमिटी सदस्य मित्रसेन योन्जनले पार्टी परित्याग गरेका छन् । मङ्सिर २७ गते नै लिखित रुपमा पार्टीमा राजिनामा बुझाएका हुन् । उनले राजिनामा पत्र बुधबार
झापा । जिल्ला झापा अर्जुनधारा नगरपालिका–७ कमलडाँगी घर भई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका लागुऔषध मुद्दाका थुनुवा २० वर्षीय बुद्धि प्रसाद चम्लागाईं फरार भएपछि पुनः नियन्त्रणमा लिइएका छन्। गत
धनकुटा,२ पुष । धनकुटाबाट लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको महालक्ष्मी नगरपालिका स्थित चित्रेबाट छथर जोरपाची गाउंपालिका ६ का ४६ बर्षिय प्रेम गुरुंग र तेह्रथुमको
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान आज हुदै छ । मंगलबार दिनभर मतदानको प्रतिक्षामा बसेका प्रतिनिधिहरु राती ८ बजेपछि मतदान स्थगित भएपछि फर्किएका थिए । एमालेका प्रतिनिधिहरु
मोरङ । मोरङको लेटाङ नगरपालिकामा १२ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या प्रकरणले आरोपी पदमबहादुर अधिकारीको परिवारलाई समेत प्रभावित बनाएको छ। घटनामा संलग्न रहेको आरोपमा ५९ वर्षीय अधिकारी पक्राउ परेपछि उनका
धनकुटा,१ पुस । धनकुटाको छथर जोरपाटीमा बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि कार्यालय धनकुटाको संयोजनमा छथर जोरपाटी गाउंपालिका ६ का विद्यालय क्यान्टिनहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा खाद्य
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित गर्नुपरेकाे केन्द्रीय निर्वाचन आयाेगले जनाएकाे
काठमाडौ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको उपाध्यक्ष राजकुमार तामाङ लामालाई प्रहरीले विस्फोटक पदार्थसम्बन्धी मुद्दामा मंगलबार काठमाडौंको कपनस्थित घरबाटै पक्राउ गरेको हो । ५० वर्षीय लामाले आफूलाई कुमार, विश्वक्रान्ति
काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षद्वय डा. बद्री केसी तथा महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामसँग भेटवार्ता गरेको छ। भेटका
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–८ अन्तर्गत भद्रटोल र संगमटोलको बीचमा रहेको झाडीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ। स्थानीयवासीले झाडीमा बच्चा रोएको आवाज सुनेपछि प्रहरीलाई जानकारी गराएका थिए।