९ दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्सव

चितवन । १५औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन्। उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५

सुनसरीको धरानबाट लागूऔषध सहित एक जना पक्राउ

सुनसरी, माघ ०५ गते । सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ४ गते लागुऔषधको कारोवार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा वडा

कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी । कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकमा बाटो काट्दै गरेका स्थानीय ७३ वर्षीय मानबहादुर सदासंकरको शुक्रबार

मधेश सरकारले मनाउँदै बलिदानी दिवस

काठमाडौं । मधेश प्रदेश सरकारले आज ७औं बलिदानी दिवस मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गर्दै मधेश

भुटानमा बजेट घाेषणाः चालु आर्थिक बर्षको बजेट १०९ अर्बकाे, २० अर्बकाे कमी

थिम्पु, ५ माघ । सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्‌गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ ।    यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो ।

खैरो हेरोइन सहित दुई जना पक्राउ

धनगढी । कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–१ भजनीबाट सोही ठाउँ बस्ने ३० वर्षीय महेश चन्द पक्राउ परेका हुन्। चन्दलाई ६ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित

रुखले किचेर एकको मृत्यु, अर्का घाइते

काठमाडौं । रुकुम पश्चिममा रुखले किचेर एक पुरुषको ज्यान गएको छ। सोही घटनामा अर्का पुरुष घाइते भएका छन्। घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले किचेर शुक्रबार आठबीसकोट–१०

आजको मौसमः कर्णाली र सुदुरपश्चिममा हल्का बर्षा हुने

काठमाडौं, ५ माघ । हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको

धनकुटा नगरपालिका वडा नं १ को नवनिर्मित वडा कार्यालय भवनको मेयर चिन्तन तामाङले गरे उद्घाटन

धनकुटा । धनकुटा नगरपालिका वडा नं १ को नवनिर्मित वडा कार्यलय भवन शुक्रबार उदघाटन गरिएको छ । धनकुटा नगरपालिकाकाे मेयर चिन्तन तामाङले वडा नं १ थिङ टाेलमा निर्माण गरिएको वडा

नेपाली वायुसेवामाथि लगाएको प्रतिवन्ध फुकुवा गर्न इयुका राजदूतसँग मन्त्री पाण्डेको आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन्। शुक्रबार ईयूका राजदूत भेरोनिक  लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।