झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ९ जना पक्राउ

विराटनगर, माघ ३ गते । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २ गते झापाको दमक नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको

संखुवासभामा पाँच वटा घर जलेर नष्ट, २ करोड रुपैयाँ बढीको क्षति

संखुवासभा, माघ ३ । संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रविसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट २ करोड रुपैयाँ बढीको क्षति भएको छ । आगलागीबाट बाह्रबीसेमा पाँच वटा घर जलेर नष्ट भएको थियो

हमास इजरायल बिचका युद्दबिराम पछि दुवै देशमा जनस्तरवाट स्वागत

तेलअभिव, ३ माघ । इजरायल र हमासले गाजामा युद्ध रोक्न सहमत भएका छन् ।   सो सहमति अनुसार हमासको नियन्त्रणमा रहेका रहेका इजरायली बन्धक र इजरायली हिरासतमा रहेका प्यालेस्टिनी बन्दीलाई

बिपक्षी दलले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

काठमाडौं, ३ माघ । संघीय संसदका विपक्षी ६ दलहरूले आज गर्ने भनिएकाे पत्रकार पत्रकार सम्मेलन सरेकाे छ ।     हिजो बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग

धरानमा सिलाम साक्मा र च्याब्रुङकाे स्तम्भ अनावरण

धरान । याक्थुङ लिम्बु समुदायको साँस्कृतिक पहिचान झल्काउने उद्देश्यले निर्माण भएको सिलाम साक्मा र के:(च्याब्रुङ) काे स्तम्भ धरानमा अनावरण  भएको छ । समुदायको महान पर्व कक्फेक्वा तङ्नाम (माघे संक्रान्ति) काे

कांग्रेस दलका कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठक बस्दै

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दैँछ । सभापति शेरबहादुर देउवाको आब्हानमा संसदीय दलको कार्यसमिति र पार्टीवाट केपी ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको

प्याब्सन कैलालीको १५औं अधिवेशन सम्पन्न, अध्यक्षमा जयकृष्ण विजयी

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन कैलालीको १५औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवाको प्रमुख

संसदका बिपक्षी दलले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं, ३ माघ । संघीय संसदका विपक्षी ६ दलहरूले आज पत्रकार पत्रकार सम्मेलन गर्दैछन ।   हिजो बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति

संसदका दुइ समितिको बैठक बस्दै

काठमाडौं, ३ माघ । संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ ।    संघीय संसद सचिवालयका अनुसार ती सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।    जसअनुसार राज्य व्यवस्था तथा सुशासन

नेपाल आयल निगम लिमिटेडद्वारा पेट्रोल, डिजेल र मटीतेलको मूल्यमा बृद्दि,कति पुग्यो लिटरको ?

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।