रबिकाे थुनछेक बहस सकियाे, केही बेरमा नै आदेश आउने

काठमाडौं, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस सकिएकाे छ ।   लामिछानेको तर्फवाट थुनछेक बहस सकिए पनि जाहेरीवालाकोतर्फवाट भइरहेको थुनछेक बहस नसकिए पछि उनी

भेनेजुएलाका पाँच देशमा कुटनीतिक निकायमा बिपक्षीद्दारा आक्रामण, छानबिन गर्न माग

एजेन्सी । भेनेजुएलाले पाँच देशमा अवस्थित उसको कुटनीतिक नियोगमा क्षति गरेको जनाएको छ । राष्ट्रपति निकोलस मदुरोका विपक्षीहरूले ५ राष्ट्रमा रहेको देशको कूटनीतिक भवनमा क्षति पुर्‍याएको जनाएका हुन् । विदेश मन्त्री

आशिका तामाङ पक्राउ

काठमाडौं, २ माघ । अभिनेत्री तथा अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छिन् ।   अभद्र ब्यावहार सबन्धी उजुरीको आधारमा उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी

समाजवादी मोर्चाको बैठक सुरू

काठमाडौं, २ माघ । समाजवादी मोर्चाको बैठक सुरू भएको छ।   नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय, आलोकनगरमा मोर्चाको बैठक सुरू भएको हो ।    बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र

धनकुटामा यसरी मनाइयो २७ औं भूकम्प सुरक्षा दिवस (फोटो फिचर)

धनकुटा,२ माघ । धनकुटामा पनि २७ औं भूकम्प सुरक्षा दिवस २०८१ मनाइएको छ । जिल्लाको धनकुटा नगरपालिका वडा नं.६ स्थित मदन चौकबाट प्रभातफेरी कार्यक्रम अन्तर्गत बजार परिक्रमा गरी जिल्ला समन्वय

बिपक्षी दल एकजुट, हिउँदे अधिवेसन माग

काठमाडौं, २ माघ । संघीय संसदका विपक्षी ६ दलहरू एकजुट भएका छन्। आज बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ।   अध्यादेशबाट सरकार सञ्चालन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटेल उद्घाटन

काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको आज उद्घाटन गरेका छन  होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक

अध्यादेशवाट निजि क्षेत्र उत्साहित

काठमाडौँ, २ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।  

बिपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने

ृकाठमाडौं, २ माघ । संघीय संसदका विपक्षी ६ दलहरूले भोलि पत्रकार सम्मेलन गर्ने भएका छन्    आज बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति

वाईल्ड लाईफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई

काठमाडौं, २ माघ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले  आजीवन सदस्य तथा वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पालाई अन्तिम  श्रद्धाञ्जली दिएको  छ।   दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा एनएफपिजेका अध्यक्ष प्रदीपराज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।