काठमाडौं । काठमाडौंको गोकर्णेश्व्र नगरपालिका-४ जग्डोलबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भई काठमाडौंको बौद्ध नयाँबस्ती बस्दै आएका
काठमाडौं, २९ पुस । संघीय संसदका पाँच वटा समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरवारस्थित परिसरमा बस्ने छन् । जसअनुसार आज अर्थ समितिको
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पुनः काठमाडौं जिल्ला अदालतमा उपस्थित हुदैँछन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने
काठमाडौं, २९ पुस । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,
चन्द्र मादेन आन्छन/काठमाण्डौं,पौष २८ । अनाम नगरको तमु वौद्ध भवनमा भानु एल्मुनाई समाज(भानुका पूर्व विध्यार्थीहरुको संस्था) कार्य समितिको वैठक सम्पन्न भयो । समितिका अध्यक्ष ई. मेघेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा भएको
श्री शाके १९४६ बि स २०८१ साल पौष २९ गते सोमबार इश्वी सन २०२५ जनवरी १३ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी आद्र्रा नक्षत्र ऐन्द्र योग भद्रा करण चन्द्रमा मिथुन राशिमा
सुनसरी, पुस २८ गते । सुनसरीको इनरुवा नगरपालिका-१ स्थित खेल मैदानमा संयुक्तरुपमा भिड नियन्त्रण सम्वन्धी डेमोस्ट्रेशन कार्यक्रम सम्पन्न भएको छ । पुस २८ गते जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औं बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि योजना स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं
काठमाडौं । सरकारले संसद् बैठक बोलाउनुपर्नेमा त्यसो नगरी अध्यादेश जारी गर्ने निर्णय गरेकोमा नागरिक समाजका अगुवाले गम्भीर आपत्ती जनाएका छन्। संसद्को हिउँदे अधिवेशन बोलाउने समय भइसक्दा पनि सदनको बैठक नडाकेर
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताएका छन्। आइतबार राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको हक सम्बन्धी कानुनको अभ्यास विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सूचनाको