श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ

रूपन्देही । श्रीमतीको हत्या आरोपमा रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ४० वर्षीया कमला सेन खड्काको हत्या अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई शुक्रबार राति

आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केहि कानुन संशोसन गरेको बताएका छन्।  शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औं वार्षिक साधारण सभालाई सम्बाधन

लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

विराटनगर, पुस २७ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT शाखा बाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान

लागुऔषध सहित ४ जना पक्राउ

सुनसरी, पुस २७ गते । सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुह र इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ट्रामाडोल, स्पासपेन, निट्राजेपाम सहित ८०८

पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्दारा स्काइ डाइभिङ

पोखरा, २७ पुस । पोखरामा पहिलोपकट नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्।    बिदेशमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले पहिलाे पटक स्काई डाइभिङ सुरू गरेका हुन

सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर र जिम्मेवार नदेखिनु अस्वभनीय भएको बताएका छन्। नेपाली कांग्रेसका सम्पर्क समितिका

धनकुटाको बालमन्दिरमा गणेश मन्दिर निर्माण हुने

धनकुटा,२७ पुष । धनकुटा नगरपालिका ५ बालमन्दिर टोलमा गणेश मन्दिर निर्माण गरिने भएकाे छ । बालमन्दिर आमा समुहको अगुवाइमा निर्माण हुने मन्दिरकाे शिलान्यासका आज एक कार्यक्रमका बिच धनकुटा नगरपालिकाका प्रमुख

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक जारी

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको शुक्रबारदेखि सुरु बैठक धनगढीमा जारी रहेको छ।  बैठक आइतबारसम्म चल्ने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले बताए। माघदेखि एमालेले थाल्ने तीनमहिने

दौडेर सबैभन्दा बढी फोहोर सफा गर्नेलाई ५० हजार पुरस्कार

काठमाण्डौ, पुस २७। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले अहिलेका युवा पुस्ताले रचनात्मक काम मार्फत देशलाई सम्बृद्ध बनाउने अभियानमा लाग्न आग्रह गरेेका छन्। सुन्दर र सफा सहर निर्माण गर्ने उद्देश्यले मायादेवी

पृथ्वीनारायण प्रति उच्च सम्मानः प्रधानमन्त्री

काठमाडौं, २७ पुस । आज पृथ्वी जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकरणका अभियन्ता प्रति श्रद्दा ब्यक्त गरेका छन ।   प्रधानमन्त्री ओलीले बडामहाराजधिराज पृथ्वीनारायण शाहलगायतको योगदानका कारण नेपाल एकीकरण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।