काठमाडौं, १९ पुस । आर्थिक अनियमिततामा मुछिएका स्वकिय सचिवलाइ लेखा समितिका सभापतिले निष्काशन गरेका छन । मेडिकल अध्ययन मामिलामा रकम लिएको खुले पछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय
धनकुटा । अंग्रेजी नयाँ बर्षको अवसरमा धनकुटाको भेडेटारमा संचालन भएको फुड फेस्टिवलको अवसरमा साँगुरीगढी गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा पालिकाका ५३ जना किसान पुरस्कृत भएका छन् । किसानले
रौतहट । रौतहट स्थित नेकपा एमाले कटहरिया नगर कमिटीको ईञ्चार्जमा गरुडा निवासी रामजी साह सोनार लाई जिम्मेवारी दिइएको छ। नेकपा एमालेका मधेश प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डलले एक प्रेस विज्ञप्ति
काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं
मोरङ, पुष १९ गते । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको छ । पुष १८ गते साँझ भारत बाट नेपालतर्फ आउदै गरेका सुनसरी
मोरङ, पुष १९ गते । मोरङको विराटनगर महानगरपालिका-४ स्थित नोवेल शिक्षण अस्पतालबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुष १८ गते राती ८ बजे अस्पतालमा पार्किङ
झापा । झापाका निश्चल राजभण्डारीको दुर्घटनामा परि मृत्यु भएको छ भने श्रीमती घाइते भएकि छन्। अस्ट्रेलिया जानुपूर्व बजार गइ सामान किनेर भक्तपुरको निजी निवासमा फर्कने क्रममा कुकुरले बाटो काट्दा स्कुटर
काठमाडौँ । आज बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा
काठमाडौं, १९ पुस । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरू हुदैँछ । लिगमा पुरुष/ महिलातर्फ समान पाँच गरि १० तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक टोखा नगरपालिकाका मेयर
काठमाडौं, १९ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ ।