एनपिएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा चितवन–लुम्बिनी र दोस्रो खेलमा कर्णाली–पोखरा भिड्दै

काठमाडौं, मंसिर २५ । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स

किर्तिपुरमा आज सार्बजनिक बिदा

काठमाडौं, २५ मंसीर । कीर्तिपुर नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।   कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने भएकाले नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो । नगरपालिकाको

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस मंसिर २५ गते मंगलवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल मंसिर २५ गते मंगलबार इश्वी सन २०२४ डिसेम्बर १० तारीख मार्गशिर्ष शुक्लपक्ष दशमी तिथी पश्चात एकादशी तिथी उत्तरभाद्रपदा नक्षत्र व्यतिपात योग तैतिल करण

धनकुटामा ४३ हजार १ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट

धनकुटा । धनकुटाको विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङ , इलाका प्रहरी कार्यालय भेडेटार, प्रहरी चौकी आँखिसल्ला

झापामा क्लासिक टेक इन्टरनेट कम्पनीको गाडीको ठक्करबाट ६५ वर्षीय वृद्धको मृत्यु

झापा- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गाडीले ठक्कर दिँदा झापामा एक जना वृद्धको ज्यान गएको छ। प्रहरीका अनुसार कनकाई नगरपालिका वडा नम्बर ८ का ६५ वर्षीय गर्वसिंह राईको शनिबार

नक्कली भारतीय आधार कार्ड बनाएर ठमेलको क्यासिनो छिर्ने नेपाली पक्राउ

काठमाडौं – क्यासिनोमा छिरेर जुवा खेलेको आरोपमा ठमेलको एउटा क्यासिनोबाट नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठमाडौं रातोपुल बस्ने ३७ वर्षीय विशाल बर्तौला रहेका छन्।

‘दु:खी आत्मा’ मा कवि मुकारुङका कवितामा दयाहाङको अभिनय

काठमाडौं,२४ मंसिर । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी आत्मा’ का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका

पाख्रिबासमा एक दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

धनकुटा । धनकुटाको पाख्रिबासमा एक दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पाख्रिबास नगरपालिकाको आयोजना र विजयपुर हस्पिटल प्रा.लि धरान सुनसरीको प्राविधिक सहयोगमा पाख्रिबास नपा ४ स्थित

मोरङमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

मोरङ,मंसिर २४ गते । मोरङको २ छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । मंसिर २३ गते राती ८ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-९ सलकपुर स्थितमा ना.

मोरङको सुनवर्षीमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङ, मंसिर २४ गते । मोरङको सुनवर्षी नगरपालिका-४ चैता स्थितमा ३५ बर्षीया रेखा देवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ । मंसिर २३ गते साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।