तेल र मसलाबिनाको अचार

चितवन, ३१ जेठ । अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छाँै । तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका

मन्त्री आले र स्पेनका राजदूतबीच द्विपक्षीय सम्बन्धबारे छलफल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि स्पेनका राजदूत जोसेमारिया¥याडाओ डोमिनगेजुबीच आज मन्त्रालयमा नेपाल र स्पेनको द्विपक्षीय सम्बन्ध तथा साँस्कृतिक, पर्यटकीय क्षेत्रका विषयमा छलफल भएको छ ।

समृद्धि र विकासका लागि समन्वय र सहकार्य आवश्यक- मुख्यमन्त्री राउत

धनुषा, २७ जेठ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा

जिप दु,र्घटना हुँदा दुईको मृ,त्यु

जाजरकोट, २७ जेठ । जिल्लाको जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जिप दु,र्घटना हुँदा दुई जनाको घटनास्थलमै मृ,त्यु भएको छ । अन्य नौ यात्रु घा,इते भएको प्रहरीले जनाएको छ । घा,इतेमध्ये पाँचको अवस्था

श्रीमानको ह,त्या घटनामा संलग्न रहेको आ,रोपमा एक महिला प,क्राउ

सप्तरी, २५ जेठ । श्रीमानको ह,त्या घटनामा संलग्न रहेको आ,रोपमा एक महिला प,क्राउ परेकी छिन् । ह,त्या आ,रोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ प,क्राउ परेको एक

अध्यक्ष ओली -सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको

काठमाडौँ,२४ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ को महामारी फैलिने वित्तिकै नेपालमा तत्कालीन सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।पुष्प वरुवाल स्मृति प्रतिष्ठानले

पशुपतिको अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याउछौँ : मन्त्री आले

काठमाडौँ,२४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताएका छन् ।भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरुपा

भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु

चितवन, २४ जेठ । भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गर्नुभएको हो । अनलाइन

सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन अन्तरिम आदेश

कर्णाली, २४ जेठ । उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीहरुबाट अनिवार्य शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र पुनमसिंह चन्दको संयुक्त

राप्ती हाइड्रोको आइपिओ खुला

काठमाडौँ, २४ जेठ । राप्ती हाइडो« एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।