मानवसेवामा रमाउँदै ‘बेसहाराकी आमा

खेमराज गौतम,गलकोट, ७ मङ्सिर ।बाइस वर्षको उमेरसम्म हेटौँडाकी सुमिरा लामालाई मानवसेवाबारे त्यति चासो थिएन । उमेरका कारण हुने चञ्चल स्वभाव, अध्ययनका लागि क्यापस आउजाउ र रमाइलोमै उहाँको दिनचर्या चलिरहेको थियो

एमाले स्थायी कमिटी बैठक केही समयका लागि स्थगित

काठमाडौँ, ७ मङ्सिर । नेकपा (एमाले)को जारी स्थायी कमिटी बैठक केही समयका लागि स्थगित भएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली सम्पादकसँगको छलफल

पर्यटकको सहजताका लागि पदर्मागमा ‘स्नो पोल’

दिलकुमार लिम्बू,फुङ्लिङ, ७ मङ्सिर । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर (बेस क्याम्पसम्म) पदमार्ग क्षेत्रमा हिउँले बाटो नदेखिने समस्या समाधान गर्न साङ्केतिक चिह्न ‘स्नो पोल’ राखिएकोे छ । हिउँ

बुडर–रिठा सडक कालोपत्र

डोटी, ७ मङ्सिर। जिल्लाको बुडर–जोरायल सडकखण्डअन्तर्गत पर्ने रिठासम्मको सडक कालोपत्र सुरुआत भएको छ । कोभिड–१९ का कारण कालोपत्रका काममा ढिलाइ भएको थियो । अहिले सडक कालोपत्रका लागि धमाधम काम सुरु

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौँ, ७ मङ्सिर । दशौँ राष्ट्रिय महाधिवेशनको तयारी र पाँच प्रतिशत प्रतिनिधि मनोनयनबारे छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक अहिले जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा

चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन

पर्सा, ७ मङ्सिर । वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक

एमाले महाधिवेशन – यसरी गरिने छ सुरक्षा व्यवस्थापन

टेकराज पोखरेल,नवलपुर, ७ मङ्सिर । नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रवन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी

झापाका ५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

सुरुङ्गा(झापा), ७ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत झापाका ५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । सोमबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं १ मा

बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्यो, एकैदिन करिब ४५..

लन्डन,७ मङ्सिर। बेलायतमा सोमबार कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन करिब ४५ हजार जना सङ्क्रमित भएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा

सडकमा खाल्टो परेपछि सार्वसाधारण जोखिममा यात्रा गर्न बाध्य

पर्सा, ७ मङ्सिर ।वीरगञ्ज महानगरपालिका क्षेत्रको मुख्य मुख्य सडकमा खाल्टो परेपछि सार्वसाधारण जोखिममा यात्रा गर्न बाध्य भएका छन् । मुख्य सडकमा गहिरो खाल्टो भए पनि लामो समयसम्म मर्मतसम्भार नहँुदा सर्वसाधारणहरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।