यसवर्ष औसतभन्दा बढी वर्षा, कहिले खुल्छ मौसम ?

–नारायण ढुङ्गाना ,मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।

दुई किलो अफिमसहित तीन प,क्राउ

काठमाडौँ, २७ भदौ । नेपाल प्रहरीले दुई किलो २२४ ग्राम लागुऔषध (अफिम) सहित तीनजनालाई प,क्राउ परेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले ला,गुऔषध अफिम कारोवार गर्ने पूर्वी रुकुमका ४१

सुमो जिप दु,र्घटना हुँदा एक जनाको मृ,त्यु नौ घा,इते

ओखलढुङ्गा, २८ भदौ । यहाँ टाटा सुमो जिप दु,र्घटना हुँदा एक जनाको मृ,त्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दु,र्घटना हँुदा बारा घर भएका करिब

नेपालको एक छुट्टै पहिचान भएको पर्यटकीय क्षेत्रको रुपमा मुन्दुम पदमार्ग

-युवराज विष्ट ,भोजपुर, २७ भदौ ।‘मुन्दुम पदमार्ग’ नेपालको एक छुट्टै पहिचान भएको पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको छ । पूर्वी नेपालका खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धधन गर्ने

एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लियो

डोटी, २७ भदौ । सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका

अब मुस्ताङ को स्याउ बजारमा

– तारानाथ आचार्य बलेवा, २७ भदौ ।भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको

पन्ध्र वर्ष बेलायती गोर्खा सैनिकमा सेवा गरेका ‘लाहुरे’को समाजसेवा

– सन्तोष गौतम ,पन्ध्र वर्ष बेलायती गोर्खा सैनिकमा सेवा गरेका अन्नपूर्ण गाउँपालिका–८ का चामबहादुर पुनलाई नपुग्दो केही छैन । विश्वकै सुविधासम्पन्न मानिने लण्डन सहरमा परिवारसँगको बसाइँ छाडेर ६६ वर्षका चामबहादुरले

‘हाम्रो पोखरा, राम्रो पोखरा’ विषयमा छैटाँै जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा, २७ भदौ । नेशनल प्याब्सन कास्कीको आयोजनामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’ विषयमा छैटाँै जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याब्सन कास्कीमा आबद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता

खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण

–रमेश लम्साल,काठमाडौँ, २७ भदौ । राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको छ । दिउँसोका समयमा पनि २०० मेगावाट बिजुली जगेडामा परेको छ

जिल्ला प्रशासन कार्यालय पर्वत उत्कृष्ट स्थानमा

पर्वत, २७ भदौ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ । विभिन्न छ वटा विषयगत क्षेत्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।