सत्तारूढ दललाई नै अध्यादेशको डर

सत्तारूढ दलका एकपछि अर्को स्वार्थ पूरा गर्नेतर्फ सत्ता गठबन्धन आबद्ध दलका नेताहरू अघि बढ्दा मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने भएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध दलमा आइपरेका एकपछि अर्को

काङ्ग्रेस महाधिवेशन तर्फ,भदौ १८ गते नगर अधिवेशन

नेपाली काँग्रेसले भदौ १८ गते गाउँ तथा नगरपालिकाको वडा अधिवेशन सुरु गरेर पार्टीको १४औँ महाधिवेशन औपचारिक प्रक्रिया प्रारम्भ गर्ने भएको छ । पार्टीको सबैभन्दा तल्लो र औपचारिक निकाय वडा अधिवेशनको

२२ जना प्रदेश सभा सदस्य ले छोडे एमाले को साथ

नेपाल  कम्युनिस्ट  पार्टी  (एमाले) विभाजित भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा एमालेका २२ जना प्रदेश सभा सदस्यले सनाखत गर्नुभएको छ । बागमती प्रदेशका १२ र सुदूूरपश्चिम प्रदेशका १०

पन्ध्र शय्यामा सञ्चालित जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरु

केदार मगर ,खोटाङ, १६ भदौ । पन्ध्र शय्यामा सञ्चालित जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरुआत गरिएको छ । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको अस्पतालको पुरानो

प्रदेश १ सरकारले पूर्णता नपाउँदै बहुमत गुमाउने अवस्था

प्रदेश १ सरकारले पूर्णता नपाउँदै बहुमत गुनामाउने अवस्था देखिएको छ । बहुमत प्राप्त दल एमाले विभाजनको असर प्रदेशसभामा पनि प्रष्ट देखा परेपछि सरकारले बहुमत कायम राख्न नसक्ने अवस्था देखिएको खबर

२४ घण्टामा दुई हजार २९५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, १४ भदौ । पछिल्लो २४ घण्टामा दुई हजार २९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोह्र हजार २३३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

संसद् अधिवेशन बोलाउन सत्ता गठबन्धन दलमा परामर्श

नारायण न्यौपाने, काठमाडौँ, १४ भदौ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को अधिवेशन बोलाउने गृहकार्य भइरहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले अधिवेशन आह्वान गर्ने सन्दर्भमा सरकार

पार्टीकै नेतृत्वको सरकारलाई पार्टीभित्रकै केही नेताको सम्लग्नतामा विस्थापन गराएपनि ,नेतृत्व पुनः व्यवस्थित गरिनेछ : पोखरेल

काठमाडौँ, १४ भदौ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीलाई आउँदो महाधिवेशनमार्फत नीति, सङ्गठन र नेतृत्वका हिसाबले पुनः व्यवस्थापन गरिने बताउनुभएको छ । महासचिव पोखरेलले आज पत्रकारहरूसँगको भेटघाटमा ‘पार्टीकै

सामाजिक सुरक्षा प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा लाई छबुँदे ज्ञापनपत्र

काठमाडौँ, १४ भदौ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुुसिसी)ले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । जेटियुुसिसीका अध्यक्ष एवं अखिल नेपाल ट्रेड युनियन

कोरोना म,हा मा,रीको प्रवाह नगरी आज पूजा तथा दर्शनका लागि भक्तजनको भीड

सुभानु आचार्य,ललितपुर, १४ भदौ । काठमाडौँ उपत्यकाकै पुरानो शहर पाटनको मङ्गलबजारस्थित कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष भाद्र कृष्णअष्टमीका दिन यहाँ मेला लाग्ने भएकाले कोरोना म,हा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।