प,हिरो खस्दा तीन जना घा,इते , आठ घरमा क्ष,ति

बेनी, १४ भदौ । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा प,हिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्ष,ति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा

प्रदेश प्रमुख गुरुङ ;लोकसेवा आयोगले दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्छ

गण्डकी, १३ भदौ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक सेवा प्रवाहका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्ने दायित्व लोकसेवा आयोगमा रहने बताउनुभएको छ । गण्डकी प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन

पछिल्लो एक दिनमा ४४ हजार ६५८ व्यक्ति कोभिड–१९ सङ्क्रमित

नयाँ दिल्ली, १३ भदौ । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या

युएईले खोप लगाएका पर्यटकका लागि भिसा जारी गर्ने घोषणा

दुबई, १३ भदौ । संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी

दुबै दलका जनप्रतिनिधिहरुलाई दल रोज्न समय भदौ २२ गतेसम्म

काठमाडौं, १३ भदौ । निर्वाचन आयोगले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय

देशभर वर्षा, मध्य क्षेत्र बढी प्रभावित, मङ्गलबारपछि वर्षा कम हुने

नारायण ढुङ्गाना,काठमाडौँ, १३ भदौ । विगतमा हिमाली र पहाडी क्षेत्रमा वर्षाले ठूलो क्षति गरायो । विभिन्न जिल्लमा प,हिरो खसेर खोला र नदीसमेत थुनिँदा तल्लो तटीय क्षेत्रका बासिन्दाको उठिबास लाग्यो ।

धुमधामका साथ भित्र्याइयो गौरा

विमलबहादुर विष्ट,डोटी, १३ भदौ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्रयाइएको छ । सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ । आज आइतबार

बढी आर्थिक आम्दानी लिन अहिले घरघरमा उच्च प्रजातिको बोयर बोकापालन सुरु

उदयपुर, १३ भदौ । अधिकांश खसी, बाख्रापालक किसानले परम्परागत प्रजातीको बाख्रा खसीको नश्ल सुधार गरेर विकास गर्दै खसीबाख्रापालनबाट बढी आर्थिक आम्दानी लिन अहिले घरघरमा उच्च प्रजातिको बोयर बोकापालन कार्यलाई बढाउँदै

नगरप्रमुख द्वारा एम्बुलेन्सको साँचो हस्तान्तरण

दाङ, १३ भदौ । तुलसीपुर उपमहानगरपालिकाले वडा नं १७ लाई आज एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले वडाध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा

साढे दुई अर्ब विद्युत् महसुल शिवम् सिमेन्टले तिरेन

वाग्मती, १३ भदौ । शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत रु दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सोे रकम नतिरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।