पोर्चुगलमा दुई नेपाली युवाको निधन

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन

गगन थापाले भने– माधव र बाबुरामको बयान नलिने कुरामा मेरो गम्भीर आपत्ति छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठुला काण्डहरू शीर्ष नेताहरूकै कारण सामसुम पार्न खोजेको भन्दै आपत्ति जनाएका छन्। झापाको शिवसताक्षी नगरपालिकाको नगर सम्मेलनलाई आइतबार सम्बोधन गर्दै थापाले विभिन्न घटनामा

पाचन सम्बन्धी समस्याबाट हैरान हुनुहुन्छ? यी फल खानुहोस्

काठमाडौं। ग्यास, कब्जियत र पखाला जस्ता पाचन समस्याहरू धेरै कारणले हुन सक्छ। जीवनशैली र खानपानमा गडबडीलाई यसको प्रमुख कारण मानिएको छ । स्वास्थ्य विज्ञहरू भन्छन् कि यी पाचन समस्याहरू साधारण

सांसद सुनिल शर्माको असंसदीय शब्द रेकर्डबाट हटाउनुपर्ने माओवादीको माग

३ भदौ, काठमाडौं । सभामुखले बोलाएको बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले २९ साउनको बैठकमा प्रयोग गरेको शब्द असंसदीय हो कि होइन भन्ने बहस भएको छ । १० साउनयता अवरुद्ध

माओवादीको तीन महिने अभियान पार्टीभित्रै आलोचित

सुर्खेत। नेकपा माओवादी केन्द्रकै नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारको आफ्नै पार्टीभित्र व्यापक आलोचना सुरु भएको छ। तीन महिने अभियानलाई सफल बनाउन कर्णालीमा इन्चार्ज भएर आएका उपमहासचिव मात्रिका यादवले सुझाब माग्ने

नेपालसँग लगातार हारिरहेको यूएईसँग विश्वकप उपाधि दाबेदार न्युजिल्यान्ड स्तब्ध

दुबई। पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालसँग लगातार पराजय बेहोरिरहेको यूएईले विश्वकपको उपाधि दाबेदार न्युजिल्यान्डलाई हराएको छ। जारी तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत शनिवार राती भएको दोस्रो खेलमा यूएईले घरेलु

रविले उठाए गृहमन्त्रीमाथि प्रश्न– केही त गडबड छ …

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमाथि प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा कसैलाई बयानमा बोलाउने र कसैलाई नबोलाउने विषय गडबडीको विषय भएको उनको

मरेका कुखुराको मासु यसरी पुगिरहेको छ भान्सामा, गृह मन्त्रीसमक्ष कर्मचारीको खुलासा

काठमाडौं । पशु सेवा विभागकी उपमहानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले उपभोक्ताको भान्सामा मरेका कुखुराको मासु पुगिरहेको बताएकी छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री नारायणकाजी श्रेष्ठलाई ब्रिफिङ गर्दै उनले मरेका

पेस्तोलसहित भारतबाट नेपाल आउँदै गरेका दुई युवक पक्राउ

काठमाडौँ : भारतबाट पेस्तोल बोकेर नेपाल छिरेका दुई युवकलाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ। एकथान अटोमेटिक पिस्तोल र अर्को घरेलु हतियार बोकेर रातिको बेला नेपाल आउँदै गरेका ती

लद्दाखमा भारतीय सेनाको ट्रक भिरबाट खस्दा ९ सैनिकको मृत्यु

काठमाडौं । लद्दाखमा भारतीय सेनाको ट्रक भीरबाट खस्दा ९ जना सैनिकको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय सेनाका अधिकारीहरूले शनिबार लद्दाखको लेह जिल्लामा सेनाको गाडी सडकबाट चिप्लिएर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।