नेपालकै पहिलो ब,हुपति प्र,थामा आधारित चलचित्र ‘टु,ल्की’को छायाङ्कन

डोल्पा, ब,हुपति प्र,थामा आधारित नेपालकै पहिलो चलचित्र ‘टु,ल्की’को छायाङ्कन गरिएको छ । द पाल्म ग्रुप प्रालिद्वारा निर्माण गर्न लागिएको उक्त चलचित्र जिल्लाको फोक्सुण्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर छायाङ्कन

सवारीसाधनको का,र,वाहीबाट दुई महिनामा रू नौ लाख सङ्कलन

रसुवा, रसुवागढी नाकामा सामान ढुवानीका लागि अनुमति नपाएका सवारीसाधनको का,रवाहीबाट दुई महिनामा रू नौ लाख ३९ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । गत वैशाख र जेठ महिनामा सामान

गण्डकी प्रदेश पुस्तकालय स्थापना र सञ्चालन गरिने

गण्डकी, गण्डकी प्रदेश सरकारले “गण्डकी प्रदेश पुस्तकालय” स्थापना र सञ्चालन गर्ने भएको छ। सरकारको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेटमा गण्डकी प्रदेशको पुस्तकालय नीति तर्जुमा गरी

छुट्टै गाउँपालिका गठनको माग

उदयपुर,कटारी नगरपालिकाको पहाडी क्षेत्रका ५ वटा वडाका जनप्रतिनिधिले छुट्टै गाउँपालिका गठन गर्न माग गरेका छन् । वडा नं ९, १०, ११, १२ र १४ वडाका जनप्रतिनिधि तथा स्थानीयवासीले कटारी नगरपालिकाबाट

मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बको क्ष,ति

काठमाडौँ, गत साताको निरन्तर वर्षापछि गएको प,हिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा ब,ढीको क्ष,ति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र

बन्द प्रशिक्षणका लागि ५० फुटबल खेलाडी छनोट

काठमाडौँ, साफ फुटबल च्याम्पियनशिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको छ । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गर्नुभएको

चीनद्वारा चार कम्पनीलाई कोभिड–१९ को खो,प बिक्री अनुमति

बेइजिङ, चीनले कोभिड–१९ विरुद्धको खो,प निर्माण गर्ने चार वटा कम्पनीका खो,पलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ । यी खो,पहरुलाई चीनभित्र शर्त सहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ

कोभिड–१९ पुनरुद्धार योजनामा युरोपेली आयोगको सहमति

ब्रसेल्स,युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन लायनले युरोपेली युनियनमा आबद्ध तीन मुलुकको कोभिड–१९ आर्थिक पुनरुद्धार योजनालाई अनुमोदन गरेको बताउनु भएको छ । आयोगले कोभिड–१९ पश्चात् इटाली, जर्मनी र लाटभियाको आर्थिक पुनरुद्धार

दैनिक स,ङ्क्रमितको सङ्ख्या ५० हजारमा झ,र्यो, कुल स,ङ्क्रमित भने तीन करोड

नयाँ दिल्ली, भारतमा को,रोनाभा,इरसबाट दैनिक स,ङ्क्रमितको सङ्ख्या घ,ट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल

१४६ सांसदले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरु

काठमाडौँ,सत्तारूढ नेकपा (एमाले) सहित १४६ सांसदले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । रिट निवेदकका तर्फबाट आज अधिवक्ता खम्बबहादुर खाती र गोविन्द बन्दीले बहस गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।