ब,ला,त्कार आ,रोपमा प,क्राउ

दुल्लु, ज,ब,र्ज,स्ती ब,ला,त्कार गरेको आ,रोपमा प्रहरीले एकजनालाई प,क्रा,उ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बु,ढालाई प,क्राउ गरिएको छ । आइतबार एक किशोरीलाई

फेरि थु,नियो मस्र्याङ्दी न,दी

मनाङ, चामेमा मस्र्याङ्दी न,दी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले

गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा

दमौली,तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आधारभूत स्वास्थ्य

प,शुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँ,सी वितरण

जाजरकोट,भेरी नगरपालिकाले व्यावसायिक प,शुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँ,सी वितरण गरेको छ । दूध पकेट क्षेत्र विस्तार र किसानको आय बढाउन अनुदानमा उन्नत जातका भैँसी वितरण गरिएको हो ।

एनआरएन जापानमा अनियमितताको विवाद

टोकियो, गैह्रआवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उहाँका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन ।

चाँगुनारायण नगरपालिकाको नीति तथा कार्यक्रम पारित

भक्तपुर, चाँगुनारायण नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरपालिकाको नवौं नगरसभाको नगरप्रमुख सोमप्रसाद मिश्रले मङ्गलबार शुभारम्भ गरेपछि उपप्रमुख वीणा बास्तोलाले प्रस्तुत गर्नुभएको नीति

जैविक सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिने

खलङ्गा, जुम्लाको जैविक (अग्र्यानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ । अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली

महन्थ ठाकुर पक्ष – जो न ओलीका सारथि रहनसके न मधेस मुद्दाका

लहान । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित मंगलबार गृहजिल्ला रौतहट आइपुगे । उनलाई कालो झन्डा देखाउँदा माधवनारायण नगरपालिका–३

अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा वि,वाद भएपछि, गाउँपालिकामा ता,लाबन्दी

डोटी,गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई मात्रै दिएको आरोप

प्रदेश नं २ को विकास खर्च निराशजनकः ११ महिनामा करिब ३० प्रतिशत

धनुषा, कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा प्रदेश नं २ मा चालू आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र विकास खर्च (पुँजीगत खर्च) भएको छ । चालू आर्थिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।