चितवन, वर्षैभर रगतको अभाव हुने यहाँ जन्म दिनको दिनमा रक्तदान गर्ने प्रचलन शुरु भएको छ । अस्पतालमा रहेका बिरामी र घाइतेका लागि सबैजसो समयमा रगत पु¥याउन रक्तसञ्चार केन्द्रलाई मुस्किल पर्ने
महोत्तरी,कोभिड–१९ महाव्याधिले काम गुमेर भोकै बस्नु पर्ने अवस्थामा पुगेका ४३ मुसहर परिवारले राहत पाएका छन् । ग,रि,बी र अ,भा,वले क,ष्ट,कर जीवन बिताउँदै आएका जिल्लाको गौशाला नगरपालिका–४ मल्हनियाँपोखरीका ४३ परिवारलाई वैदेशिक
भरतपुर,चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप तीन पुल निर्माण गरेको
भोजपुर, अमेरिकन फौजी किराले मकैबाली न,ष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क वि,षा,दी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेका कृषकलाई लक्षित गाउँपालिकाले कृषकलाई निःशुल्क विषादी वितरण गरेको
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरबाटै झापाको गौरादहन
काठमाडौँ, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरषद्लाई मान्यता नदिने अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको आजको संयुक्त इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा
पर्वत, बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरु गरिएको छ। जिल्लाको जलजला गाउँपालिका—६ शालिजा र वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको छ
सियोल, एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१ औं काउन्टरपोइन्ट रिसर्चद्वारा ट्याब्लेट मार्केटबारे प्रकाशित बजार अनुगमन विवरणमा विश्वव्यापी ट्याब्लेट
राँझा,बाँकेको खजुरा गाउँपालिकाले औद्योगिक ग्राम निर्माणको पहिलो चरणको काम शुरु गरेको छ। पहिलो चरणअन्तर्गत जग्गा संरक्षणका लागि रु. ९२ लाखको लागतमा तारबार र सुरक्षा गार्ड बस्ने भवन निर्माणको काम भइरहेको
भक्तपुर,हुमत र अल्पमतको अन्तरले हरेकवर्षको बिवादै बिवाद र आ,रोप प्र,त्यारोपमा जेलिने मध्यपुरथिमि नगरपालिकाको नगरसभा यसवर्ष भने सर्वसम्मतले नीति तथा कार्यक्रम पारित गर्दै उदाहरणीय नमूना देखाएको छ ।विवादकै कारण पाँच वर्षमा