जलेश्वर, महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब रु ४० लाखसहित एक युवकलाई प्रहरीले प,क्रा,उ गरेको छ । प,क्रा,उ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह
तनहुँ पृथ्वी राजमार्गसँगै जोडिएको व्यास नगरपालिका–१२ स्थित छिर्कनमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाउँमा प्राणी उद्यानको कार्यालय निर्माण गरिएको छ । विसं २०७३ माघ २० गते नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट
मनाङ, मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ । खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई वटा अस्थायी काठेपुल निर्माण गरेको हो । चामे गाउँपालिका–४ स्थित स्याल्कु
वाग्मती, वाग्मती प्रदेश सरकारले प्रदेशभित्र प्राकृतिक प्र,कोप परेका विभिन्न जिल्लामा रु पाँच करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश वि,पद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने भएको हो
दमक, भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भा,इरस स,ङ्क्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो सङ्ख्यामा कोरोना
ललितपुर,ललितपुर महानगरपालिकाका दुई हजार ५०० व्यक्तिलाई बुधबार दोस्रो मात्राको कोभिड शिल्ड खो,प लगाइने भएको छ । कार्यालयले पहिलो मात्राको कोभिड शिल्ड खो,प लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका
कञ्चनपुर, बेलौरी नगरपालिका—६ हात्तीबोझाका आसारेराम वडायकले परम्परागत तरिकाबाट धानखेती गर्न छोड्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा अधिकांश किसानहरूले परम्परागत तरिकाबाट धानखेती गर्नका लागि अहिलेसम्म बीउ राख्न पाएका छैनन् । तर, उहाँ
वाग्मती,लामो समयदेखि हेटौँडामा सडक बालबालिकाको रुपमा रहेका सात जनालाई विभिन्न सङ्घसंस्थाको पहलमा उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकामा छ जनालाई मामाघर नेपालमा र एक जना बालिकालाई माइती नेपालमा संरक्षणको
जलेश्वर,महोत्तरीको वर्दिबास नगरपालिका–२ मा अ,पाङ्ग विद्यालय निर्माणका लागि दुई जना मनकारीले २० कठ्ठा जग्गा दान गर्नुभएको छ । वर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार अ,पाङ्ग बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भन्ने
बलेवा,जिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले वि,वाह, व,र्तबन्ध र चौ,रासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले