फेरि फौजी किराको फैलावटले किसान समस्यामा

ओखलढुङ्गा, ओखलढुङ्गामा कोरोनाको चपेटोमा परेका कृषकहरु फौजी किराले मकै सखाप परेपछि थप चिन्तीत बनेका छन् । किसानलाई यतिबेला कोरोेना भन्दा फौजी किराको आतङ्क खपिनसक्नु भएको चिशंखुगढी गाउँपालिका वडा नं ७

तत्काल प्राथमिक उपचार गर्नका लागि यहाँ ट्रमा कर्नर निर्माण

बैतडी, दु,र्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गर्नका लागि यहाँ ट्रमा कर्नर निर्माण गरिँदैछ । पाटन नगरपालिका–८ खोड्पेमा कर्नरको भवन निर्माण कार्य शुरु गरिएको हो । सङ्घीय सरकारले सो नगरपालिकालाई

पन्ध्र दिनदेखि ह,राएका बालक भेटिएनन्

राजविराज, विगत १५ दिनदेखि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकास्थित सखुवाटोलबाट हराएका एक बालक अझै भेटिएका छैनन् । हनुमाननगर कङ्कालनी–११ बस्ने जयनारायण यादवका १३ वर्षीय छोरा रवि बेपत्ता भएका हुन् । गोजीबाट

मृ,त्यु ,भएकाको श,व जिल्लामै व्यवस्थापन गर्न तयारी

काभ्रेपलाञ्चोक, कोरोना सङ्क्रमणबाट मृ,त्यु भएकाको श,व जिल्लामै व्यवस्थापन गर्न तयारी थालिएको छ । जिल्लामा मृ,त्युदर बढेको तथा काठमाडौँको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएमा वैकल्पिक श,व व्यवस्थापन

सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम

चितवन, जिल्लाको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम ल्याएको छ । नगरपालिकाले आवासीय रुपमा अध्ययन सुविधा दिन थप दुई स्थानमा छात्रावास निर्माण गरिरहेको हो

उपचारका क्रममा पाँच कोरोना सङ्क्रमितको मृ,त्यु

बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृ,त्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको

मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कालोपत्र शुरु

म्याग्दी, यहाँको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कालोपत्र शुरु भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पहिलो र तेस्रो प्याकेजमा कालोपत्र शुरु

दलितको न्याय र समानताको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगले दलितको न्याय र समानताको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १५ वर्ष पुगेको अवसरमा आयोगका प्रवक्ता

तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि

दमौली, ढुङ्गा, गिटी र बालुवा उत्खनन्का लागि तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि तनहुँको देवघाट गाउँपालिकाले एक कम्पनीलाई सङ्कलनको अनुमति दिएको छ । चालु आर्थिक वर्षमा तीनपटक सूचना

मृ,तकका परिवारलाई आर्थिक सहयोग र कोभिड सङ्क्रमितलाई भत्ता

फुङ्लिङ, ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोभिड—१९ सङ्क्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ । यस्तै गाउँपालिकाले कोभिड सङ्क्रमणबाट मृ,त्यु हुने परिवारलाई रु २५ हजार उपलब्ध गराउने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।