राष्ट्रपतिले चीनका राष्ट्रपति सी चिनफिङसँग कोरोना नियन्त्रणका लागि टेलिफानमार्फत सहयोगको अपिल

काठमाडौँ, सरकारले कोभिड–१९ को महामारीबाट नागरिकलाई बचाउन खोप र स्वास्थ्य सामग्रीका लागि अन्तर्राष्ट्रिय निकायसँग अपिल गरेपछि ती दात्रृ राष्ट्रहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र

छाक टार्न समस्या भयो ? ११८० मा सम्पर्क गर्नुस्

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको

‘कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ’ अभियान शुरु

मध्यपुरथिमि, कोभिड–१९ को महामारीबाट जोगाउन भक्तपुरका विभिन्न संस्था सक्रिय भएका छन् । कोभिड सङ्क्रमणको दोस्रो लहर रोकथाम र नियन्त्रणमा सरकार लागिरहेका बेला भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स सेवा

पञ्चेश्वरमा भएको जिप दु,र्घटनामा मृ,त्यु भएका परिवारलाई पञ्चेश्वर गाउँपालिकाले राहत

बैतडी, बैतडीको पञ्चेश्वरमा भएको जिप दु,र्घटनामा मृ,त्यु भएका परिवारलाई पञ्चेश्वर गाउँपालिकाले राहत दिने भएको छ । गाउँपालिका वडा नं ६ मा गत वैशाख २० गते च,ट्याङ लागेर मृ,त्यु भएका वडा

महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय

कञ्चनपुर,सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले बुधबार अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो । यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार

नेपालमा पनि कालो ढुसीका बिरामी,अहिले सम्म नेपाल मा कति बिरामी छन् त?

काठमाडौँ, नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद

वन कार्यालयले काठ त,स्करी, जग्गा अ,तिक्रमण, वन्यजन्तुको त,स्करीलगायतका नियन्त्रणका लागि ड्रोन क्यामेराको सहायता

कञ्चनपुर,वनमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि यहाँ ड्रोन क्यामेराको सहायताले निगरानी राख्न थालिएको छ । डिभिजन वन कार्यालयले काठ तस्करी, जग्गा अतिक्रमण, वन्यजन्तुको तस्करीलगायतका नियन्त्रणका लागि ड्रोन क्यामेराबाट निगरानी

लिचीको दाना अ,ड्किएर बालकको मृ,त्यु

महेन्द्रनगर,कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृ,त्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर छ महिने बालक

सङ्क्रमित महिलाको गाउँकै आइसोलेशनमा सुरक्षित प्रसूति

कास्की,माछापुच्छ«े गाउँपालिका–२ स्थित सार्दीखोला स्वास्थ्यचौकीमा एक सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ । स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बुधबार राति ८ः५६ बजे आइसोलेशनकक्षमा सामान्य विधिबाट प्रसूति गराउनुभएको हो

हस्तकला विकासका लागि सरकारले लिएको नीति सकारात्मक ः हस्तकला महासङ्घ

काठमाडौँ, नेपाल हस्तकला महासङ्घले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ । महासङ्घले आर्थिक वर्ष २०७८÷०७९ को बजेटको समीक्षा गर्दै कोभिड–१९ का कारण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।