म,हामारीका बेला मनकारीको सहयोग

जलेश्वर,महोत्तरीको बर्दिबास नगरक्षेत्र कोरोना सङ्क्रमणबाट अति नै प्रभावित भएपछि अहिले बर्दिबास कोभिड–१९ व्यवस्थापन समितिका पदाधिकारीको प्राथमिकता फेरिएको छ । आफ्नो नगर तथा जिल्ला नै कारोनामुक्त बनाउनाका साथै पीडितको दुःखमा सहयोग गर्न

गाउँमै ल्याब सेवा सञ्चालन

सिमकोट,जिल्लाको खार्पुनाथ गाउँपालिका सामुदायिक अस्पतालमा आधारभूत ल्याब सेवा सञ्चालन भएको छ । गएको कात्तिकमा स्थापना भएको ल्याबलाई बुधबार उद्घाटन गरेर सञ्चालनमा ल्याइएको छ । ल्याब सञ्चालनमा आएपछि सानो समस्याका लागि

यार्सा सङ्कलन क्षेत्रमा निःशुल्क उपचार तथा औषधि वितरण

बझाङ, जिल्लाको साइपाल गाउँपलिकाका यार्सा सङ्कलन क्षेत्रमा गएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिएको छ । साइपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा सङ्कलन क्षेत्र राइढुङ्गी, माँझा, औलागाडलगायतका ठाउँमा रहेका

धमाधम बन्न थाले अस्थायी कोभिड अस्पताल

मनाङ, मनाङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहले अस्पतालको निर्माण गर्न थालेका छन् । मनाङको चामे गाउँपालिकाका ११ जनामा सङ्क्रमण देखिएपछि गाउँपालिकाले रु १५ लाखको लगानीमा १० शय्याको अस्थायी

भारतमा ब,ढ्दो स,ङ्क्रमण र यसका मुख्य का,रकहरु

काठमाडौं, सन् २०२० को मार्चको शुरुआतमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगीको एक धार्मिक सभा आयोजना गरिएको थियो । मार्च १ देखि १५ सम्म सञ्चालन भएको सो सभामा करिब आठ हजार

अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता

मकवानपुर,उद्योग सङ्घको सक्रियतामा जिल्लाका कोभिड सङ्क्रमित बिरामीलाई उपचारमा सहजीकरण गर्ने उद्देश्यले निजी उद्यमीको लगानीमा हेटौँडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्ने तयारी भइरहेको छ । सो अक्सिजन प्लान्ट स्थापना गर्ने

ओखर खेतीमा कृषकको आकर्षण

– खलङ्गा, जुम्लाका किसान पछिल्लो समयमा ओखर खेतीप्रति आकर्षण बढ्दो छ । गाउँका स्थानीयवासी यतिबेला हूल बाँधेर हिमाली लेकमा मात्र पाउने अमूल्य जडीबुटी यार्सा टिप्ने चटारो भएको छ । यहाँको

आज फेरि एमाले स्थायी कमिटी को बैठक बस्दै

काठमाडौँ,नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो । बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा

कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि महानगरपालिकाको सक्रियता

काठमाडौँ,कोभिड–१९ बाट सङ्क्रमितको उपचारका लागि काठमाडौँ महानगरपालिकाले सक्रियता बढाएको छ । पछिल्लो समय काठमाडौँमा बिरामीको सङ्ख्या बढिरहेको र उपचारमा समस्या हुँदा महानगरपालिकाले अस्पताललाई आवश्यक उपकरण र कर्मचारीसमेत सहयोग गरेर उपचारका

नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम

नवलपुर, राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।