लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी क्वाटर फाइनलमा

न्युयोर्क। लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी लिग्स कपको क्वाटर फाइनलमा पुगेको छ। सोमबार बिहान भएको खेलमा मियामीले डल्लासलाई टाइब्रेकरमा पराजित गर्‍यो। निर्धारित तथा अतिरिक्त समयको खेल ४-४गोलको बराबरीमा सकिएपछि

माधव नेपाल स्विटजरल्याण्ड प्रस्थान, जाँदा जाँदै भने, ‘सर्बोच्चको आदेशको जानकार छु’

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्विटजरल्याण्ड प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित

विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं। वालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई अनुसन्धान गर्न सर्वोच्च अदालतले बाटो खोले लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले पूर्वमन्त्रीहरुलाई पक्राउ पूर्जी जारी गरेको छ। नेपाली कांग्रेसका

सुन तस्करीको मुद्धा र पक्राउ परेका आरोपित प्रहरीलाई बुझाउने राजश्व अनुसन्धान विभागको निर्णय

२१ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी

उत्तराखण्डको पहिरोमा बेपत्ता नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

२१ साउन, काठमाडौं । भारतको उत्तराखण्ड केदारनाथ गौरीकुण्डमा पहिरोमा परेका नागरिकलाई खोजी गर्न र स्वदेश फर्काउने पहल गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ । पहिरोमा परेर ११ जना नेपाली

आयूष्मान देशराजले अश्लील हाउभाउ देखाएको विदेशी युवतीको आरोप, बेलायतकी अभिनेत्रीले गरिन् समर्थन

काठमाडौं । अभिनेता आयूष्मान देशराज जोशीमाथि एक युवतीले ‘ह्यारेसमेन्ट’ को आरोप लगाएकी छन् । आयूष्मानले आफूलाई अश्लील हाउभाउसहितको भिडिओ पठाएर आजित पारेको उनको दाबी छ । इन्स्टाग्राममा १ लाख ४३

७८ वर्षका वृद्ध ९ कक्षामा भर्ना भए, ३ किलोमिटर हिँडेर स्कुल जान्छन्

काठमाडौं । सिक्ने कुनै उमेर हुँदैन। मिजोरममा बस्ने ७८ वर्षीय लालरिङथाराको कथाबाट यो कुरा पुष्टी हुन्छ। उनी चम्फई जिल्लाको ह्रुआइकोन गाउँमा बस्छन्। लालरिङथारा यो उमेरमा पनि राष्ट्रिय माध्यमिक शिक्षा अभियान

इतिहासकै सबैभन्दा लामो जेल सजाय पाएकी महिला ८ वर्षमै कसरी छुटिन् ?

काठमाडौं । थाइल्यान्डमा जन्मेकी एक महिलाले १६ हजारभन्दा बढी मानिसहरूलाई ठगिन् । उनले राजपरिवारलाई पनि छोडिनन् रअर्बौं रुपैयाँ ठगी गरिन् । उनलाई इतिहासकै सबैभन्दा लामो १ लाख ४१ हजार ७८

लेखनाथ दाहाल – माओवादीमा प्रचण्डको प्रतिस्पर्धी बन्न लायक कोही छैनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले अहिले माओवादीमा प्रचण्डको प्रतिस्पर्धी कोही नभएको बताएका छन् । केन्द्रीय समितिको बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिले अहिले पार्टीमा समानान्तर समिति नचाहिएको बताए

नेताहरु एमालेतिरै फर्कने प्रवृति देखियो: झलनाथ खनाल

नेकपा एकीकृत समाजबादीका नेता झलनाथ खनालले कांग्रेस र माओवादीले धोका दिदा आफ्नो दलका नेताहरु पुनः एमालेतिरै फर्कने प्रवृति देखिएको आरोप लगाएका छन् । स्थायी कमिटी बैठकमा वर्तमान परिस्थितिमा पार्टीले ध्यान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।