कृषि

मूल्य घटेपछि च्याउ उत्पादक किसान मर्कामा

लेखनाथ(कास्की), १९ कात्तिक : उत्पादित च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि कास्कीका च्याउ किसान मर्कामा परेका छन् । च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण कास्कीमा व्यावसायिक च्याउखेती गर्ने

बोयर बाख्रापालनले बनायो ‘अगुवा कृषक’

बेनी, १७ कात्तिक ः वैदेशिक रोजगार त्यागेर बाख्रापालन गर्नुभएका यहाँका एक व्यक्तिको पहिचान फेरिएको छ । विदेशबाट फर्किएर बाख्रापालनमा आबद्ध हुनुभएका बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीका उहाँले करिब १२ वर्षको अवधिमा

सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती

इनरुवा, १७ कात्तिकः सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसँै सकिएसँगै

जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती

जुम्ला, १७ कात्तिक : हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् । अति

लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै

ढोरपाटन (बागलुङ), १७ कात्तिक : लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ । बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ

पाक्न लागेको धानमा कालोपोके रोग लागेपछि किसान चिन्तित

नारायणगढ (चितवन), १६ कात्तिक ः धानबालीमा कालोपोकेको समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको धानमा कालोपोकेको समस्या देखिएको हो । पाकेर काट्नेबेला हुनै लागेकोे धानमा

किसानलाई धान काट्न भ्याइनभ्याइ, उत्पादन बढने अनुमान

मध्यविन्दु (नवलपरासी), १६ कात्तिक : नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन् । अहिले गाउँघरमा धान काट्न र

आमचोक गाउंपालिकाबाट कृषि मोडल सिकौं

जीवनप्रसाद राई । कोशी प्रदेश भोजपुर जिल्लाको पश्चिम दक्षिणी भेगमा अवस्थित आमचोक गाँउपालिका भोजपुरका ९ वटा स्थानीय तहहरु मध्ये एक हो । साबिकका गाबिसहरु वासिङथर्पु, युँ, थिदिङखा, बालंखा, पावला, देवन्टार,

किसानलाई अनुदानमा आलुको बीउ वितरण

कञ्चनपुर, १४ कात्तिक :व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ । आलुखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले एक सय

व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली

भोजपुर, १४ कात्तिक : व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।