प्रवास

कोरोना सं,क्रमणबाट अमेरिकामा एक नेपालीको ज्या,न गयो

काठमाडौं । विश्वव्यापी रुपमा फै,लिएको कोरोनाभाइरसका कारण अमेरिकामा एक नेपालीको मृ,त्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको न्यूयोर्कमा बस्ने ६९ वर्षीय महेश अमात्य रहेका छन् । उनको कोरोनाको सं,क्रमणबाट बिहीबार

कोरोनाको बहाना गर्दै कतारले निकाल्यो आप्रवासी कामदार

काठमाडौं, वैशाख ४ । कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नि,यन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढ,ङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ। गत फागुन

कोरोनाका कारण अमेरिकामा एकै दिन ४ नेपालीको नि,धन

वाशिङटन डिसी । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण नि,धन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको नि,धन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण नि,धन

साउदीमा ४ जना नेपालीमा देखियो कोरोना सं,क्रमण

काठमाडौं । साउदी अरबमा कोरोनाबाट ४ नेपाली सं,क्रमित भएका छन् । चार जना नेपालीमा कोरोनाभाइरसको सं,क्रमण पुष्टि भएको बारे नेपाली दूतावास साउदी अरबले जानकारी गराएको हो । कोरोनाभाइरसबाट सं,क्रमित भएका

साउदीमा कोरोनाभाइरसको सं,क्रमण हरेक दिन बढ्दो – एक नेपालीमा कोरोनाको आ,शंका

काठमाण्डौ । साउदीमा रहेका एकजना नेपाली नागरिकमा कोरोनाको सं,क्रमण देखिएको अनौपचारिक जानकारी प्राप्त भएको छ । सरकारी श्रोतबाट यसको पु,ष्ट्याँइ सहितको जानकारी आइनसकेको बताऊदै साउदीमा रहेको नेपाली दूतावासले एक सूचना

अमेरिकामा ५०० नेपालीमा कोरोना स,ङ्क्र,मण

वासिङ्टन डिसी। अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमुलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन्। अहिलेसम्म नेपालीमूलका एकजनाको नि,धन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट स,ङ्क्रमित

कोरोनाको स,ङक्रमण बढेसँगै साउदीमा क,र्फ्युको समय ल,म्बियो

काठमाण्डौ । साउदीमा कोरोनाको स,ङक्रमण बढेपछि रो,कथामका लागि लगाइएको कर्फ्युक‍ो समय लम्बिएको छ । मक्का र मदिना क्षेत्रमा अनिश्चितकालका लागि २४ घण्टे र दम्माम, ताइफ र कतिफमा दिउँसो तीन बजेदेखि

कोरोनाका कारण अमेरिकामा एक नेपालीको ज्या,न गयो

काठमाडौं । विश्वव्यापी रुपमा फै,लिएको कोरोनाभाइरसका कारण अमेरिकामा सं,क्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । यसैक्रममा अमेरिकामा एक नेपालीको कोरोना सं,क्रमणबाट मृ,त्यु भएको छ । मृ,त्यु हुने व्यक्ति ७१ वर्षीय

साउदी अरबमा कोरोना सं,क्रमण बढ्दै – मक्का र मदिना क्षेत्रमा अनिश्चित कालीन २४ घण्टे क,र्फ्यू

काठमाडौं । साऊदीसरकारले केही हप्ता अघि स्थगन गरेका विभिन्न सेवाहरु पुनः अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा स्थगन मै राख्ने निर्णय गरेसँगै साउदी सरकारले ल्याएका निर्देशनहरु कुनै लापरवाही नगरी अनिवार्य

साउदीमा कोरोना सं,क्रमण बढ्दै – अब कुनै कम्पनीले कामदारको सहमति वेगर वेतलवी विदामा राख्न नपाउने

काठमाडौं । साउदी अरबका राजाले त्यहाँ ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही को;रोनाको लक्षण देखिएका विदेशी नागरिक हरुको निःशुल्क उपचार गर्ने आदेश दिनुभएको छ । साउदीमा रहेको नेपाली राज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।