प्रवास

कतारमा दुई हजार नेपाली क्वा रेन्टाइनमा

एजेन्सी | कतारले कोभिड–१९ सं क्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झण्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको कान्तिपुर दैनिकमा समाचार छ । त्यहाँ कम्तीमा दुई हजार

साउदी अरबमा रहेका नेपालीहरुलाई कोरोना भा,इरसको स,न्दर्भमा नयाँ सूचना जारी

साउदी अरबमा पनि कोरोना भाइरस (COVID-19) को सं,क्रमण फै,लिदै गएको सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको सूचना १. कोरोना भा,इरसबाट सं,क्रमितहरुको संख्या साउदी अरबमा पनि बढ्दो छ ।

कोरियामा कार्यरत धनकुटाका राईको मृ,त्यु

धनकुटा । कोरियामा एक नेपालीको मृ,त्यु भएको छ । बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मृ,त्यु भएको हो । मंगलबार बिहान शौ,चालयमा बे,होस भे,टिएका राईको उपचारका क्रममा

कतार प्र हरीमा अब नेपाली पनि,पहिलो पटक १७९ जना नेपाली भ र्ती

काठमाडौं : १ सय ७९ जना नेपाली कतारल प्रहरीमा भर्ती भएका छन् । कतारले नेपालीलाई प्रहरी सेवामा लिएको यो पहिलो पटक हो । कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक

समयमै नेपाल फर्किएको भए प,छुताउन नपर्ने रहेछ

प्रभात कुमार वर्मा, बारा । बाबुलाल स्याङ्तानलाई विदेशमा पाइने काम र दुःख थाहा थिएन । तर उहाँलाई लाग्थ्यो, ‘जहाज चढेर जाने देशमा कमाइ त टन्नै होला ।’ त्यही जहाज चढेर

साऊदीमा आँ,धीहुरी – मोरङका कृष्ण चौलागाईसहित २ जनाको ज्या,न गयो

दमक । साउदी अरेबियामा सडक दु,र्घट,नामा परी मोरङको कानेपोखरी २ का कृष्ण चौलागाईसहित २ जनाको ज्या,न गएको छ भने ३ जना घा,इते भएको कम्पनीले समबेदना मार्फत जनाएको छ । मंगलबार

यसरी आधुनिक दा स का रुपमा फ स्दै खाडीमा नेपाली महिला

एजेन्सी । पाँच महिनासम्म उत्पीडनमा परेकी अमीताले भाग्न जानेकी थिइनन् । यसरी कुवेतको एक सहरी क्षेत्रमा घरेलु कामदारका रुपमा काम गरिरहेकी ४५ अमीता (नाम परिवर्तन) लाई भोको राखेर दिनको २०

निकट भविष्यमै कफाला प्रणाली ह,टाउदै साउदी अरव, विदेशी श्र,मिकहरु ला,भान्वित हुने

एजेन्सी । साउदी अरवले कफाला प्रणाली हटाउने तयारी गरेको छ । निकट भविष्यमै साउदी अरवले कफाला हटाउने तयारी गरेको साउदी अरवबाट प्रकाशित हुने सञ्चार माध्यमहरुले जनाएका छन् । साउदी गजेट,

साईप्रसमा पर्यटन मन्त्री भट्टराईद्वारा नेपाल भ्रमण बर्ष उद्घाटन

दिनेश गौतम/साईप्रस।। ‘समृद्ध नेपाल बनाऔं, विश्वमा नेपाल चिनाऔं’ भन्ने नाराका साथ सुरू हुन लागेको भिजिट नेपाल २०२० लाई भब्यताका साथ युरोपको साईप्रसमा उदघाटन गरिएको छ । नेपाल सरकारले सन् २०२०

अरुलाई परीक्षा लेख्न लगाई कोरिया पुगेका एक सय बढी नेपाली प,क्राऊ

सोउल । कोरियन अध्यागमन विभागले न,क्कली परीक्षार्थी खडा गरी कोरिया भाषा पास गरी कोरिया छिरेका कामदारहरुलाई धमाधम प,क्राउ गर्न थालेको छ । हालसम्म एक सयभन्दा बढी नेपालीलाई प,क्राउ गरेर नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।